बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
सिन्धुपाल्चोका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
हेटौंडा । सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । बागमती विपद व्यवस्थापननिर्देशक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्षमुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल...
फुल्पिङकट्टीमा फेरि गयो पहिरो : स्थानीय त्रासमा
रासस
साउन ०२, २०७७
सिन्धुपाल्चाेक । भोटेकोशी गाउँपालिका४फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए...
कास्कीको माछापुच्छ्रेमा पहिरो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७७
कास्की । माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय...
पहिरो खसेर तानसेन–बुटबल सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७७
पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेनबुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन ८ गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको...
कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा पहिरो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
बागलुङ । नेपाली सेनाले १० मिटर चौडा गरेर सात महिनाअघि सडक विभागको जिम्मा लगाएको कालीगण्डकी करिडोरको सडकखण्ड बर्खा लागेसँगै प्रयोगमा आउन छोडेको छ । वर्षाले ठाउँठाउँमा पहिरो झरेपछि करिडोरको मालढुङ्गाबलेवा विमानस्थल खण्ड अवरुद्ध भएको हो । सडकमा पहिरा खसेको दुई...
फुल्पिङकट्टी पहिरो अपडेटः दुईको मृत्यु, तीन बेपत्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७७
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी...
पहिरो विस्थापितलाई अस्थायी बासस्थान
रासस
साउन ०१, २०७७
सङ्खुवासभा। सङ्खुवासभाको शिलिचोङ१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका...
सिन्धुपाल्चोक पहिरो अपडेट: मिमासाङमुको शव भेटियो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा बेपत्ता पाँच महिलामध्ये एक जनाको शव भेटिएको छ। पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ३४ वर्षीया मिमासाङमु शेर्पाको शव फेला परेको वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । उनी...
सिन्धुपाल्चोकमा फेरि पहिरोले दुई घर बगायो, पाँचजना बेपत्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७७
सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका४ फुल्पिङकट्टीको माथिल्लो भेगमा फेरि दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी...
एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा...
तनहुँ पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
तनहुँ । पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको...
म्याग्दी पहिरो अपडेट : २८ को शव भेटियो, चार अझै बेपत्ता
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।म्याग्दीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३२ मध्ये मंगलबार दिउँसोसम्म२८ को शव भेटिएको छ । गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका७ बिममा भीषण पहिरोमा परी उनीहरुबेपत्ता भएका थिए ।...
स्याङ्जामा पहिरोः तीन जना बेपत्ता, तीनको उद्धार
नेपाल फ्ल्यास
असार ३०, २०७७
स्याङजा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर स्याङजामा तीन जना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका४ खहरेमा पानी बनाउन भनी गएका स्थानीय पहिरोमा परेका हुन् । मंगलबार बिहान पानी बनाउन भनेर गएका ६ जनामध्ये तीन जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला...
दाउन्नेमा पहिरो: ट्रक च्यापियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ३०, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले...
पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असार ३०, २०७७
पाल्पा ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बेलुकी साढे सात बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । सडक अहिलेसम्म पनि सुचारू हुन सकेको छैन । उनका...
लमजुङमा १०९ घर विस्थापित
नेपाल फ्ल्यास
असार २९, २०७७
लमजुङमा पहिरोले १०९ घर विस्थापित भएका छन् । केही दिनदेखि लगातार परेको अविरल वर्षाले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार...
पहिराेमा पुरिएका दश जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २९, २०७७
तनहुँ ।तनहुँका विभिन्न ठाउँमा पहिरोेले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।तनहुँमा गएको पहिरोमा परीमृत्यु हुनेको संख्या १० पुगेको छ भने२ जनाअझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय तनहुँलेपहिरोले घर पुरिँदा व्यास नगरपालिका९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एकजनाको मृत्यु...
बाढीपहिरो कहर: एक महिनामा ९१ जनाको मृत्यु, ४४ जनाभन्दा बढी बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ९१ जनाको ज्यान गएको छ । ४४ जनाभन्दा बढी बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका २० जिल्लाभन्दा बढी प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...
उद्धारमा खटिन वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराेका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरे । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय