मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
अर्घाखाँचीको शीतगंगामा गएको पहिरोले १७ घर बगायो
नेपाल फ्ल्यास
असोज ०९, २०७७
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका१२ मा पहिरोले १७ घर बगाएको छ । तीन दिन परेको अविरल वर्षाका कारणस्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा सो घटना भएको हो । पहिरोमा परी मानवीय क्षतिभएनभएकोबारे यकिन हुन सकेको छैन ।...
बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेको बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । हिजो साँझ विनयीत्रिवेणी गाउँपालिका२ विश्वकर्मा बाबामन्दिर नजिकै खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । माटोको...
पहिरोमा ज्यान गुमाएका एकै परिवार ९ जनाको सामूहिक दाहसंस्कार
नेपाल फ्ल्यास
असोज ०९, २०७७
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । ९ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो ।...
पहिराेले वडा कार्यालय पुरियो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
निरन्तरको वर्षाका कारणपहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको ५ नम्बर वडाकार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए। निरन्तर झरी परिरहेकोले तत्काल पुग्न...
स्याङ्जा पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
स्याङ्जा ।स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेकोछ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा मात्रै पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा परी ६० वर्षीया शानी नेपाली, ४८ वर्षीया माया नेपाली,...
दाउन्नेमा पाँच ठाउँमा पहिरो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
नवलपुर । मङ्गलबार रातिदेखिको अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेका् छ । पहिरोका कारण बुटवलनारायणगढ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षापछि दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहोन खाँडले जानकारी दिए...
स्याङ्जा पहिरो : दुई वटा शव निकालियो, एक जनाको जिवितै उद्धार
नेपाल फ्ल्यास
असोज ०८, २०७७
स्याङ्जा । पहिरोमा पुरिएर स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा दुई जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी४ गोतामेडाँडामा खसेको पहिरोले दुई वटा घर पुरेको...
पहिरोले घर पुरिएर पाल्पामा पाँच जना बेपत्ता
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । निरन्तर भारी वर्षाका कारण आएको पहिरोमा परेर पाल्पामा पाँच जना बेपत्ता भएका छन् । जिल्लाको रम्भा गाउँपालिकामा आएको भीषण पहिरोमा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । गाउँपालिका २ निवासी होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको थियो...
स्याङ्जामा पहिरोले घर पुरिएर १७ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । बिहीबार राति तीन दिनदेखि निरन्तर परेको भारीवर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका- ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका...
पहिराेबाट गोठ भत्किँदा एक जना बेपत्ता
नेपाल फ्ल्यास
असोज ०७, २०७७
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् ।अविरल वर्षातकाकारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । रिजालका अनुसार गोठमा रहेका...
गजुरीमा पहिरो, दुई वटा कन्टेनर पुरिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
पहिरोले स्कार्पियो पुरियो, एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौंहेटौँडा जोड्ने छोरी मार्ग भीमफेदीकुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिरोले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं. को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको...
बाटोमा हिँड्दै गर्दा खसेको पहिरोले पुर्दा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
पहिरोमा परी दुई जनाको मत्यु भएको छ ।इस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । सोमबार राति गएको पहिरोमा पुरिएरबेपत्ता बनेका दुई जनाको शव मंगलबारबिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर...
बेसीशहर–चामे सडक अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०३, २०७७
लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिराले बेसीशहरचामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेसीशहरचामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बेसीशहर नगरपालिका६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको...
पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
सिन्धुपाल्चोक । वर्षाका कारण जुगल गाउँपालिका१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिरोको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिरोको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी...
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरो झरेर अवरुद्ध भएको सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान करिब ५:४० बजेतिर सडकखण्डको ठाउँठाउँमा पहिरो झरेका कारण यातायात...
सोलुखुम्बुमा पहिराेले एक घर पुरियाे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ नाजिङमा पहिरोलेएक घर पुरेकाे छ भने चार घर जोखिममा परेका छन् । बिहीबार बिहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुङ्गामाटोले बनेको दुई तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पहिरोका कारण स्थानीय...
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षापछि पहाडबाट सडकमा लेदो (पहिरो) झरेर सडक अवरुद्ध भएको हो । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ चारकिलोमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । आज (बुधबार) बिहान ६...
नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । सोमबार राति इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न पाँच ठाँउमा झरेको पहिरो पन्छाएसँगै दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक आयोजनाका...
पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
म्याग्दी ।धवलागिरी गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन् । गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय