मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पहिरोका कारण नरायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । बर्खायाममा वर्षेनी पहिरोका कारण अवरुद्ध हुने सो सडक खण्ड शनिबार पनि पहिरोकै कारण अवरुद्ध भएको हो । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध...
पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका८ मलेओडारमा रहेको बेनीघाटआरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए । बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट...
बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
गोरखाको गण्डकी गाउँपालिका८ मलेओडारमा पर्ने बेनिघाट-आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान गएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट...
पहिरोमा पुरिएर आमा-छोराको मृत्यु
रासस
साउन २३, २०७७
बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । बिहीबार...
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
प्रदेश १ मा बाढीपहिरो र चट्याङबाट १६ जनाको मृत्यु भएको छ । यस वर्षको बाढीपहिरो र चट्याङले प्रदेशमा १६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएकाआन्तरिक मामिला तथा कानुन न्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ...
प्रदेश १ मा प्राकृतिक प्रकाेपबाट १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २२, २०७७
विराटनगर। यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेश-१ भर१६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली५ इलाम निवासी राम केरुङ,...
मुख्यमन्त्रीद्वारा बाढी-पहिरो प्रभावित गाउँको निरीक्षण
नेपाल फ्ल्यास
साउन २०, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरे । मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै...
बागलुङमा पहिरोले फेरि १३ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
साउन १९, २०७७
गलकोट । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको...
लमजुङका १८ घर स्थानान्तरण
नेपाल फ्ल्यास
साउन १८, २०७७
लमजुङ ।पहिराेको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ । पहिराेले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजीकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित रुपमा आज स्थानान्तरण गरिएको प्रमुख...
पहिराेले १३ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
साउन १८, २०७७
बागलुङ ।बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिराेका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको छ । पहिराेले...
प्रतिपरिवार एक लाखका दरले राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । कर्णाली प्रदेश सरकारलेप्राकृतिक विपद्को घटनाबाट पूर्ण रुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि प्रतिपरिवार एक लाखका दरले राहत दिने पनि निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायत विपदमा परेकाको परिवारलाईतीन महिनाका लागि...
कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी वर्षा भएको छ । विभागको बाढी सूचना केन्द्रले विहान साढे ६ बजे...
दार्चुलामा पहिरोले ३ वटा घर बगायो
नेपाल फ्ल्यास
साउन १७, २०७७
दार्चुला ।दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भनेदर्जन बढी घर जोखिममा परेका छन् । महाकाली नगरपालिका२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन । आज...
गुल्मीमा फेरि पहिराे, एकै परिवारका चार जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७७
गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की...
बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका६, मराङ, मालिका गाउँपालिका ७ बिम र बेनी नगरपालिका २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या भएको हो । गत असार २६ गते...
कैलालीको चुरेमा पहिरोले आठ घर बगायो
नेपाल फ्ल्यास
साउन १६, २०७७
धनगढी । कैलालीको चुरे गाउँपालिकामा पहिरोले आठ घर बिस्थापित भएका छन् । केही दिनदेखि लगातारको वर्षाका कारण बिहीबार दिउँसो पहिरो जाँदा चुरे गाउपालिका ५ गुणी गाउँका ८ घर बगाएको हो । चुरे गाउँपालिका५ का वडाध्यक्ष नरबहादुर तामाङका अनुसार गुणी गाउँका...
जलविद्युत् आयोजनामा भीषण पहिरो, बस्तीसमेत जोखिमम
नेपाल फ्ल्यास
साउन १६, २०७७
सिन्धुपाल्चोक ।नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेको हो । पहिरोले...
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
नेपाल फ्ल्यास
साउन १५, २०७७
मुग्लिन । पहिराेका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका...
पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका४ कुरिनटारमा आज बिहान ८ ५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द...
पहिरोमा एक बेपत्ता, दुई घाइते
नेपाल फ्ल्यास
साउन १४, २०७७
बाजुरा ।लगातारको अविरल वर्षाका कारण आज दिउँसो साँफे मार्तडी राजमार्ग सडकमा पर्ने अम्कोटको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बेपत्ता हुनेमा बूढीगङ्गा नगरपालिका१ अम्कोटका स्थानीय २२ वर्षीय धर्मराज तिमिल्सेना रहेका छन् ।...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय