मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
पहिरोको जोखिममा म्याग्दीको महभिर गाउँ
नेपाल फ्ल्यास
असोज १२, २०८०
म्याग्दी । बस्तीमाथिको पाखोबाट खसेको पहिरोका कारण म्याग्दीको मालिका गाउँपालिका४ महभिरको बस्ती पहिरोको जोखिममा रहेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । पहाडको फेदीबाट शुरु भएको दुुई...
पहिरोमा परेर बैतडीको पुर्चौडीमा आमा छोराको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ०८, २०८०
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका२ को भैरुमा पहिरोमा पुरिएर आमा छोराको ज्यान गएको छ । गएराति घरमाभन्दा माथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा...
३ राजमार्ग बाढी–पहिरोका कारण बन्द, १५ वटा सडक भने एकतर्फी
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । बाढीपहिरोका कारण ३ वटा राजमार्ग बन्द रहेका छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचनाचन्द्रगढीचारआलीइलामफिदिम गणेशचोकताप्लेजुङओलाङचुङ्गगोला सडक खण्ड अहिले अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो...
मुगुमा पहिरोको पीडा, ८ जनाको लियो ज्यान
नेपाल फ्ल्यास
असोज २४, २०७९
मुगु छाँयानाथ रारा नगरपालिका११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ ।बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए...
बाढी र पहिरोकाे पीडा : के खाने भन्ने चिन्ता
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
डोटी पालुङटारका किसानलाई बाढीपहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति...
वर्षाले २० घर भत्किए, १०० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी...
सुदूरपश्चिममा बाढी-पहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका...
पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।...
बझाङमा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
यहाँको थलारा गाँउपालिका-४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८...
उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् । तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो...
भीमदत्त राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको...
पहिराले अवरुद्ध सडक नखुल्दा समस्या
नेपाल फ्ल्यास
असोज २७, २०७८
तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो । शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा...
चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता
नेपाल फ्ल्यास
असोज १०, २०७८
चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् । बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा...
पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
तम्घास । गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले...
एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २५, २०७८
संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर-दक्षिण कोसीराजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले...
गाउँको माथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
डोटी ।दिपायल सिलगढी नगरपालिका८ सेटी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका कम्तीमा पनि दुई सय घरपरिवार जोखिममा परेका छन् ।केही दिन पहिलेको वर्षाका कारण जमिनको भित्री भागमा पानीको मुहान फुट्ने, जमिन...
डोटीका २०० घरपरिवार पहिरोको उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
डोटी । जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना...
पहिरोमा परेर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अविरल वर्षाका कारण जमीन गलेर पहिरो जाँदा पर्वतका विभिन्न ठाउँमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको...
बुटवल–पाल्पा सडकखण्ड २ रात बन्द हुने
नेपाल फ्ल्यास
भदौ १७, २०७८
रुपन्देही। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवलपाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ । पहिरो हटाउन राती काम गर्नुपर्ने भएकोले दुई रात सडक बन्द गर्न लागिएको हो । अविरल वर्षाका कारण तानसेन नगरपालिका८ स्थित तल्लो डुम्रेमा गएको पहिरो...
पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १६, २०७८
रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय