मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
पहिराेले २७ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
असार २९, २०७७
लमजुङ । अविरल वर्षाले मध्यनेपाल नगरपालिका६ का दुई घर पहिराेले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले...
तनहुँ पहिरो अपडेटः छ जनाको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
छियाछिया गाउँ, थामिएको छैन आँशु
नेपाल फ्ल्यास
असार २९, २०७७
जाजरकाेट । बारेकोट गाउँपालिका४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो । शुक्रबार बिहान ४ बजे...
पहिरोको पिरलोमा ताप्लेजुङका जनता
नेपाल फ्ल्यास
असार २९, २०७७
ताप्लेजुङ । ताप्लेजुुङको सिरिजङ्घा गाउँपालिका५ पेदाङस्थित मुक्तुरा बस्तीका सात घर परिवार गत वर्ष गएको पहिरोका कारण विस्थापित बने । बस्तीको बीच भागबाट ठूलो पहिरो झरेपछि उनीहरु अन्यत्रै सरेका हुन् । पहिरोको आसपासका १० घर परिवार अहिले जोखिम मोलेर बसेका छन्...
वर्षाका कारण विभिन्न सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका...
संखुवासभा पहिरो अपडेटः चार जनाको जीवितै उद्धार, बेपत्ताको पहिचान खुल्यो
रासस
असार २८, २०७७
खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई,...
संखुवासभामा पहिरोः ११ जना बेपत्ता, प्रहरीको टोली जाँदै
नेपाल फ्ल्यास
असार २८, २०७७
संखुवासभा । केही दिनदेखि परेको अविरल वर्षाका कारण संखुवासभामा पहिरो गएको छ । गएराति संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा ११ जनाका बेपत्ता भएका छन् । संखुवासभा प्रहरीका अनुसार, त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको छ । जिल्ला प्रहरी कार्यालय,...
म्याग्दी पहिरो अपडेट : २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरी६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे,...
म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी ।अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र...
बारेकोटमा पुर्याइयो राहत सामग्री
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर...
दुई महिना बाढीपहिरो आउन सक्छ त्यसको पूर्वतयारी गर्नूस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले अझ दुई महिना बाढी पहिरो आउन सक्ने भन्दै पूर्वतयारीका साथ रहन निर्देशन दिएका छन् । शनिबार विपद् व्यस्थापनको बैठकमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । विपद्व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले...
म्याग्दी पहिरोमा बेपत्ता १३ जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं ।म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ । हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो । म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको...
पहिरोमा पुरिएकामध्ये १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको पहिरोमा बेपत्ता भएकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको...
पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो...
पछिल्लो २४ घण्टाभित्र विपद्मा परी १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार २६, २०७७
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी...
जाजरकोट पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात मृत अवस्थामा भेटिएका छन् । तर, मृत फेला परेकामध्ये चारजनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरीले बताएको छ । बिहीबार राति पहिरोले बारकोट गाउँपालिका ४ सार्कीगाउँका गोपाल...
देशभर बाढी-पहिरोको वितण्डा: शुक्रबार मात्र १५ जनाको मृत्यु, ४४ बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
बिहीबारदेखि निरन्तर भएको वर्षाका कारणशुक्रबारमात्रविभिन्न जिल्लामा कम्तीमा १५ जनालेज्यान गुमाएका छन् भने४४ जना बेपत्ता भएका छन् । बेपत्ताहरूको जीवितै उद्धार गरिने सम्भावना कम छ । जस कारण मृतकको सङ्ख्या बढ्ने अनुमान छ। घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।...
म्याग्दी पहिरो अपडेट : ३ जनाको मृत्यु, ३१ बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बाँकी ३१ बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा गएको पहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको...
साँझमा इष्टमित्रसहित जन्मदिन मनाइरहेको परिवार राति पहिरोले पुरियो
नेपाल फ्ल्यास
असार २६, २०७७
कास्कीमा जन्मदिन मनाइरहेको एउटा परिवार नै पहिरोमा परेको छ । राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार...
पहिरोका कारण स्वास्थ्यचौकी जोखिममा
नेपाल फ्ल्यास
असार २६, २०७७
बागलुङ । बागलुङ नगरपालिका९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ । भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ । केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको छ ।...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय