बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले मिलाउन दोस्रो तहका नेताहरू छलफलमा, नेपालनिवास पुगे भुसाल
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको १३ औंकेन्द्रीय कमिटीको बैठकमा शुक्रबार असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल पक्ष सहभागी भएनन् । नेपाल-खनाल पक्ष बैठकमा अनुपस्थित भएपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार...
एमालेका २३ सांसदले सर्वाेच्चबाट हस्ताक्षर फिर्ता लिन मिल्छ ?
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीका २३ सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वाेच्चमा रिट दर्ता भएको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका छन् । यससंगै एमालेका २३ सांसदले मुद्दाबाट हस्ताक्षर फिर्ता लिन मिल्छ कि मिल्दैन भन्ने चासो बढेको छ ।...
टोखाको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिस्कार
नेपाल फ्ल्यास
असार १९, २०७८
टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो...
टीकापुरमा वडा विभाजन विवादमा
रासस
असार १९, २०७८
कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन...
आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि जारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गएको फागुन २३ गते एमाले पुनःस्थापन भएपछि फागुन २८ गते दशौ राष्ट्रिय महाधिवेशन आयोजक...
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन
नेपाल फ्ल्यास
असार १८, २०७८
प्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर...
ओलीले फोन गरेरै बोलाए पनि नेता नेपाल बैठक आएनन्, छुट्टाछुट्टै वार्ताको पहल
नेपाल फ्ल्यास
असार १८, २०७८
एकताको केन्द्रीय समिति बैठक भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही बेरपछि सुरु हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक सुरु हुने भनिए पनि बैठकमा नेताहरू आउने क्रम जारी छ । यसलाई एमालेको संस्थापन पक्षले एकताको केन्द्रीय...
ओलीले बोलाएको बैठक अवैध ठहर गर्दै माधव समूह सहभागी नहुने
नेपाल फ्ल्यास
असार १७, २०७८
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेवाल र झलनाथ खनाल समूह नजाने भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको हाे । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक...
४ सचिवको नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असार १७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले...
माधव पक्षको बैठकमा झलनाथ खनालको भिडियोमार्फत सहभागिता
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियोमार्फत जोडिएको नेताहरुले बताएका छन् । खनालबाहेकका नेताहरु भने भौतिक...
ओली–नेपाल पक्षबीच एकता जोगाउने प्रयास, माधव पक्षको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडाैं । नेकपा एमालेका केपी शर्मा ओलीतथा माधव कुमार नेपालपक्षका दोस्रो तहका नेताहरुबीच पुन: वार्ता भएको छ। बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए । बिहीबार...
एमालेको दसौँ महाधिवेशन आयोजक समिति भङ्ग
नेपाल फ्ल्यास
असार १६, २०७८
नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको छ । केन्द्रीय कमिटी...
एमाले विवाद : तीन वर्ष अघि फर्किदा के हुन्छ ?
श्यामसुन्दर पुडासैनी
असार १६, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएपछि पार्टी तीन बर्सअघिको संरचना पुग्ने देखिएको छ । १० औँ महाधिशेन आयोजक कमिटी भङ्ग र केन्द्रीय कमिटी व्यूताउने भएसंगै एमाले नवौँ महाधिवेशनबाट निर्वाचित संरचनाले पुनर्जीवन पाउने छ...
आज एमाले महाविधेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
असार १६, २०७८
काठमाडौं । आज सत्तारुढ दल नेकपा एमाले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । मंगलबार (हिजो) साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ ।...
पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने एमालेको औपचारिक निर्णय
नेपाल फ्ल्यास
असार १५, २०७८
पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने नेकपा एमालले औपचारिक निर्णय गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी नेकपा एमालेले जनाएकाे...
टिकटकमा भाइरल भएपछि घरमा पालिएको सिंह जफत
नेपाल फ्ल्यास
असार १५, २०७८
नोमपेन्ह ।कम्बोडियामाघरमा पालिएको एउटा सिंह जफत गरिएको छ । कम्बोडियाली सरकारी निकायले अवैधरूपमा घरमा पालिएको एउटा सिंह जफत गरेको छ । त्यो सिंहलाई नुहाइदिएको र सुम्सुम्याएर माया गरिएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनले यस सम्बन्धमा अनुसन्धान गरेको हो...
समृद्ध नेपाल साकार बनाउन सहयोगी शिक्षाको आवश्यक : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार बनाउन सहयोगी हुने शिक्षा चाहिएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उहाँले देशलाई अहिले दक्ष सक्षम र...
माधव नेपाल पतन भए : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार १४, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पतन भएको आरोप लगाएका छन् । सोमबार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि परेको...
कम्युनिष्ट नेतृत्वबाटै संविधानमाथि प्रहार भइरहेको छ : माधव नेपाल
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन् । उनले तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा उनले एक वक्तव्य जारी...
एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा
नेपाल फ्ल्यास
असार १३, २०७८
नेकपा एमालेले पछिल्लो राजनीतिक ध्रुवीकरण र पार्टीभित्रको एजेन्डाबारे छलफल गर्न दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले तत्कालका लागि मान्यता नदिए पनि स्थायी कमिटीको आजको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । एमाले प्रवक्ता...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
34
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय