जेठ ०७, २०८१, सोमबार
               

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

नेकपा एमालेले पछिल्लो राजनीतिक ध्रुवीकरण र पार्टीभित्रको एजेन्डाबारे छलफल गर्न दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले तत्कालका लागि मान्यता नदिए पनि स्थायी कमिटीको आजको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले असार १६ गते बस्ने छ ।

नेता माधव नेपालसमेतका नेताहरूमाथिको कारबाहीबारे स्थायी कमिटीले कुनै निर्णय लिएन । यसबारे महाधिवेशन आयोजक कमिटीमा छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि