मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
ट्विटमा डिसलाइकको फिचर ल्याउँदै ट्विटर
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडाैं । ट्विटरले एक नयाँ फिचर थप गर्दैछ जस अनुसार अब ट्विटर प्रयोगकर्ताले कुनै ट्विटमा लाइक मात्र होइन डिसलाइक पनि गर्न सक्नेछन् । ट्विटरले ट्विटमा अपभोट तथा डाउनभोट फिचरको परीक्षण गरिरहेको छ । डाउनभोट भनेको यस्तो फिचर हो जसमा प्रयोगकर्ताले...
क्यानसँगको सम्झौतापछि अब डिसहोमले क्यानका सबै घरेलु प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्ने
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ । डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको क्यानले जनाएको...
आजदेखि अवैध मोबाइल नचल्ने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ । यसुअघि, पूर्वअर्थमन्त्री विष्णु पौडेललेआर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दै यस्तो जानकारी दिएका थिए। यसले अवैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनेका साथै मोबाइलको प्रयोग गरी...
दोहा उडान सूचना तथा उद्धार क्षेत्र स्थापना प्रस्ताव आइकाओद्वारा अनुमोदन
नेपाल फ्ल्यास
असार ३१, २०७८
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआइआर) र दोहा सर्च एन्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ । आइकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र...
साउनदेखि मोबाइलमा आईएमईआई दर्ता अनिवार्य
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । साउन १ गतेदेखिअवैधरुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा...
ह्याकरकाे हतियार 'फ्रि कम्प्युटर गेम'
नेपाल फ्ल्यास
असार ११, २०७८
ह्याकरहरूले धनी बन्नका लागि कम्प्युटर गेममा मालवेयर भनिने खराब प्रोग्राम लुकाएर बाँड्न थालेका छन्। ग्य्रान्ड थेप्ट अटो भी, एनबीए २के१९ र प्रो इभोलुसन सकर २०१९ जस्ता कम्प्युटर गेमहरू ह्याकरहरूले इन्टरनेटमा सित्तैमा राखेका छन्। सित्तैमा डाउनलोड गर्न मिल्ने त्यस्ता गेमहरूलाई बिगारेर...
एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन
नेपाल फ्ल्यास
असार ०८, २०७८
एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो बर्ष ५३ प्रतिशतले वृद्धि भएको...
फेसबुकमा जुन २२ देखि नयाँ विषेशता
नेपाल फ्ल्यास
असार ०४, २०७८
विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरूले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरूका अनुसार...
सन् २०२१ मा चीनको सूचना प्रविधि क्षेत्रमा ३ खर्ब ४६ अर्ब डलर खर्च
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको...
तारविना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै
नेपाल फ्ल्यास
जेठ २५, २०७८
वासिङ्टन । विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को वर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तार विना चार्ज...
आजदेखि ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दासस्तो मूल्यमा सीजी नेट ल्याएको हो । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको सीजी नेट ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । जसकाे लागि यहाँअर्डर गर्न सकिन्छ...
साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालूआर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट...
फेसबुकसँग ओली सरकारले माग्यो ९२१ प्रयोगकर्ताको डाटा
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । सरकारले फेसबुकसँग सन् २०२० मा ९२१ जना प्रयोगकर्ताको डाटा फेसबुकसँग मागेको छ ।कानुनी प्रक्रिया तथा आपतकालीन प्रक्रिया तथा आपतकालीन जानकारीका लागि भन्दै सो डाटा माग गरेको हो ।सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्रै सरकारले ५५९ जना...
मङ्गल ग्रहमा यान अवतरण गर्ने चीन संसारकै दोस्राे देश
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार जनाएका छन्। छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो। उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल,...
कोरियामा नेपाली मजदूरको भिसा अवधि थप
नेपाल फ्ल्यास
चैत ३०, २०७७
इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल...
बेनेलीले नयाँ वर्षमा ल्यायो पावरफुल बाइक
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ वर्षकाे अवशरमानयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इन्ट्री लेवल कारभन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ७५२ एसको नेपालमा विक्री सुरु गरेकाे हाे । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली...
“धन्न साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् ।”
नेपाल फ्ल्यास
चैत २५, २०७७
टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तरसम्बन्धी...
अप्टिकल फाइबर जडानको काम सुस्त
नेपाल फ्ल्यास
चैत ११, २०७७
देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न...
मंगल ग्रहमा इन्जुनिइटीनामक हेलिकोप्टर उडाउने तयारीमा नासा
नेपाल फ्ल्यास
चैत ११, २०७७
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा आफूलेराखेको बताएको छ।नासाले सो अपेक्षाअप्रिलको सुरुमा पूरा हुने बताएको छ । नासालेएक महिनाअगाडि मंगल ग्रहको सतहमा अवतरण गराएकोपर्सिभिअरन्स नामक यानसँगइन्जुनिइटी हेलिकोप्टर पठाइएको थियो । जसको तौल१.८ किलो थियो । नासाका अनुसार...
शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट
नेपाल फ्ल्यास
चैत ०९, २०७७
डोल्पा । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले डोल्पास्थितशेफोक्सुण्डो गाउँपालिका८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरेको छ । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसारप्रसार होस् भनेर तालनजिकै निःशुल्क...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय