बैशाख १२, २०८१, बुधबार
               

आजदेखि अवैध मोबाइल नचल्ने

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ ।

यसुअघि, पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दै यस्तो जानकारी दिएका थिए ।

यसले अवैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनेका साथै मोबाइलको प्रयोग गरी हुने आपराधिक गतिविधिसमेत नियन्त्रण हुने विश्वास लिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि