चैत ३०, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
बेनेलीले नयाँ वर्षमा ल्यायो पावरफुल बाइक
नेपाल फ्ल्यास
२ दिन अघि
नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ वर्षकाे अवशरमानयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इन्ट्री लेवल कारभन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ७५२ एसको नेपालमा विक्री सुरु गरेकाे हाे । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली...
“धन्न साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् ।”
नेपाल फ्ल्यास
५ दिन अघि
टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तरसम्बन्धी...
अप्टिकल फाइबर जडानको काम सुस्त
नेपाल फ्ल्यास
चैत ११, २०७७
देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न...
मंगल ग्रहमा इन्जुनिइटीनामक हेलिकोप्टर उडाउने तयारीमा नासा
नेपाल फ्ल्यास
चैत ११, २०७७
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा आफूलेराखेको बताएको छ।नासाले सो अपेक्षाअप्रिलको सुरुमा पूरा हुने बताएको छ । नासालेएक महिनाअगाडि मंगल ग्रहको सतहमा अवतरण गराएकोपर्सिभिअरन्स नामक यानसँगइन्जुनिइटी हेलिकोप्टर पठाइएको थियो । जसको तौल१.८ किलो थियो । नासाका अनुसार...
शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट
नेपाल फ्ल्यास
चैत ०९, २०७७
डोल्पा । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले डोल्पास्थितशेफोक्सुण्डो गाउँपालिका८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरेको छ । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसारप्रसार होस् भनेर तालनजिकै निःशुल्क...
नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गरिने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गर्ने तयारी गरिएको छ । शनिबार सिन्धुलीको भिमानमा आरम्भु नाम दिइएको रकेट प्रक्षेपण गर्न लागिएकाे हाे । नेपाली सेनाको सहयोगमा परीक्षणका रुपमा रकेट प्रक्षेपण गर्न लागिएको बताइएकाे छ । नियर एयर स्पेसले तयार गरेको रकेट...
व्यावसायिक सञ्जाल 'रोलिङ नेक्सस'को तीनवटा एप सार्वजनिक
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । आर्थिक गतिविधि तथा रोजगारीसमेतलाई समेटेर ६ महिनाअघि आएको व्यावसायिक सञ्जाल रोलिङ नेक्सस विधिवत रूपमा सुरूवात गरिएको छ । ललितपुरमा आज मंगलबार एक समारोहबीच सञ्जालको औपचारिक सुरुवात तथा तीनवटा एप सार्वजनिक गरिएको हो । रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले...
एक महिनामै थपिए तीन लाख ८८ हजार इन्टरनेट प्रयोगकर्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याकाे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका...
अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे। यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूलेविरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो...
मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड
नेपाल फ्ल्यास
फागुन १०, २०७७
दक्षिण कोरिया मृत्यु भइसकेकाे गायककै स्वरमा अहिले गीत रेकर्ड गरिएकाे छ । एउटा प्रविधि कम्पनीले मृत्यु भएकाे २४ वर्षपछि नयाँ गीत रेकर्ड गराएको हाे। त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज...
विद्युतका कमसल उपकरणले टेक्सासमा समस्या : बिल गेट्स
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
माइक्रोसफ्टका सहसंस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो मौसममा कामकाजी नहुँदासेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् । अमेरिकाको टेकसासमा अध्यधिक चिसो भएपछि त्यहाँको जनजीवन यतिबेला प्रभावित बनेको छ । यही सन्दर्भमा...
फाइभ जीको फ्रिक्वेन्सी निर्धारण
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति...
नेपालमा फाइभ जी सेवा सञ्चालन गर्ने बाटो खुल्यो
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो । प्राधिकरणको बैठकले उक्त...
सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ । 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ । 'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए । हाल एप्लिकेसनमा...
मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं । अब मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुने भएको छ । डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले आफ्नो मोबाइलमा रहेकोब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति मागेको छ । कम्पनीलेसञ्चालनका...
सामसुङलाई ९ वर्षयताकै ठूलो घाटा, सबैभन्दा कम मोबाइल बिक्री
नेपाल फ्ल्यास
पुस २०, २०७७
दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा...
५१२ स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको हो...
एप स्टोरबाट एक दिनमै ४६ हजार एप हटाइयो
नेपाल फ्ल्यास
पुस २०, २०७७
एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाएको छ । एप्पलले आफ्नो चाइना स्टोरबाट३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनिया एपस्टोरबाट हटाइदिएको हो...
५१२ स्थानीय निकायमा इन्टरनेट जडान
नेपाल फ्ल्यास
पुस १४, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।...
बृहस्पति र शनि ग्रह सोमबार नजिक हुँदै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं।सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह बृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै...
«
1
2
3
4
5
6
7
»
सिफारिस
यस्तो छ आजको मौसम
३ घण्टा अघि
दर्ता नगरी व्यवासय सञ्चालन
३ घण्टा अघि
आज पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने
३ घण्टा अघि
लोकप्रिय
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
१ दिन अघि
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
१ दिन अघि
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
१ दिन अघि
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव
१ दिन अघि
चर्चामा
#कोरोना
#नेकपा एमाले
#पक्राउ
#मृत्यु
#फुटबल
#नेपाली कांग्रेस
#नेकपा माओवादी
#दुर्घटना