चैत १६, २०८०, शुक्रबार
               

एसियाको उत्कृष्ट १५ मा नेपालको भैरव टेक्नोलोजी

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ । यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ ।

सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापना कालदेखि नै राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ ।

टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको सेक्युरिटी अपरेशन सेन्टरको साईबर थे्रट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्छ । यस्तै, २४ सै घण्टा ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने काम गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि