मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरता दिनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
यसवर्षको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२० प्राप्त एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) ले ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरबाट बिमुख राख्न नहुने धारणा अन्तर्राष्ट्रिय जगतसँगराखेका छन् । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)...
एनसेलमा अब १०० रुपैयाँमा हप्ताभर नन्स्टप युट्युब, टिकटक वा फेसबुक चलाउन पाइने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं ।एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको...
इरानले युरेनियम क्षमता तोकिएको मापदण्डभन्दा ‘१० गुणा बढी’ बनाएको आरोप
नेपाल फ्ल्यास
भदौ २०, २०७७
इरानले आफ्नो युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमा भन्दा १० गुणा बढी बनाएको परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले बताएको छ । अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता १० गुणा बढी रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए)...
स्कटल्यान्डले बनायो १२ मिनेटमै कोरोनाको नतिजा दिने मेसिन
एजेन्सी
भदौ ११, २०७७
स्कटल्यान्डमाकोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै रिपोर्ट हेर्न मिल्ने भएको छ । स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडिएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको जनाएको छ । यो सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न सजिलो...
विन्डोज अपरेटिङ सिस्टमले पूरा गर्यो २५ वर्ष
नेपाल फ्ल्यास
भदौ १०, २०७७
माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । कम्प्युटर जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल...
अब बोलेरै हुन्छ नेपाली टाइपिङ
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं ।रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो नेपाली किबोर्ड ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेसनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेसन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर...
टेलिकमका कार्यालयहरू दिन बिराएर खुल्ने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपाल टेलिकमका काठमाडौं उपत्यकाभित्रका कार्यालहरू अब दुई/दुई दिनमा सिफ्ट मिलाएर खुल्ने भएका छ । अहिलेकाे विषम परिस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञाका कारण प्रादेशिक निर्देशनालय काठमाडौं अन्तर्गत उपत्यकाभित्रका कार्यालयहरू१२ गतेसम्म दुई/दुई दिनकाे फरकमा खुल्ने नेपाल टेलिकमले जनाएकाे छ...
सबै ग्राहकलाई आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस...
पृथ्वीमा १०७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडाैं।पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ । हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय...
भ्रम फैलाएको भन्दै गुगलले डिलिट गर्यो २५ सय युट्युब च्यानल
नेपाल फ्ल्यास
साउन २५, २०७७
एजेन्सी । गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जुनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको...
फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ जडान
नेपाल फ्ल्यास
साउन २१, २०७७
सोलुखुम्बु । सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए । कार्यालयका अनुसार...
टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि, 'नत्र बन्द हुन्छ'
नेपाल फ्ल्यास
साउन २०, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने...
हुवावेले सामसुङलाई उछिन्यो
एजेन्सी
साउन १५, २०७७
चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको...
नेपाल टेलिकमको सिमकार्ड अभाव
नेपाल फ्ल्यास
असार ३१, २०७७
बागलुङ । बागलुङमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए...
नेपालमा भारतीय न्यूज च्यानल बन्द
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका छन् । एमएसओले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण रोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई...
टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै
नेपाल फ्ल्यास
असार २४, २०७७
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका...
जापानी कम्पनीले बनायो फोन गर्न मिल्ने ब्लुटुथ जडित मास्क
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेका बेला जापानी कम्पनीले अत्याधुनिक मास्क निर्माण गरेको घोषणा गरेको छ । कम्पनीले ब्लुटुथ जडान गरिएको मास्कको निर्माण गरेको जनाएको हो । डोनट रोबोटिक्सले तयार गरेको उक्त अत्याधुनिक मास्कको नाम सी मास्क राखिएको छ ।...
बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं ।निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र सिमुलेटर सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले...
मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...
बन्दाबन्दीमा टेलिकमका विभिन्न अफर
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।नेपाल टेलिकमले कोभिड१९ को महामारीका कारणले मुलुकमा कायम रहेको बन्दाबन्दी अवधिमा ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न व्यवस्था गरेको छ । टेलिकमले आफ्ना सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । टेलिकमले आज विज्ञप्ति जारी...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय