मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
अब मोबाइल एप्सबाटै पढ्न सकिने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी ईक्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो । एप्सको शिक्षा, विज्ञान तथा...
अन्तरिक्षमा पहिलोपटक फलाइयो मूला, नासाले सेयर गर्यो तस्बिर
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
वैज्ञानिकहरुले पहिलोपटक अन्तरिक्षमा मूला फलाएका छन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेसनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा...
युट्युब लाइभमा पनि अब एचडिआर
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । युट्युबले भिडियोअपलोड गर्दा २०१६ मा नै (हाइ-डाइनामिक-रेञ्ज) एचडिआर सपोर्ट दिएको थियो । यसको प्रयोगबाट भिडियोनिर्माताहरूले उच्च कन्ट्रास्ट, सुहाउँदो छायाँ, हाइलाइट, रङ संयाेजन र समग्रमा राम्रो क्वालिटीसहित भिडियोअपलोड गर्दै आएका थिए । मंगलबार कम्पनीले सोही एचडिआर फिचर अब प्रत्यक्ष...
चीनले बनायो क्वान्टम कम्प्युटर, हालको कम्प्युटरभन्दा १०० ट्रिलियन गुणा तीव्र
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
बेइजिङ ।प्रविधि विकासको दौडमा सुपरकम्युटरलाई एक ठुलो उपलब्धिका रुपमा लिइन्छ । विश्वका विकसित देश एक पछि अर्को शक्तिशाली सुपरकम्प्युटर विकासको होडमा लागिरहेका छन् । अहिले विश्वकै सबैभन्दा शक्तिशाली तथा तिब्र बेग क्षमताको सुपरकम्युटर जापानको फुगाकु सुपर कम्प्युटर हो । कम्प्युटर...
विद्युतीय बस सञ्चालनका गर्न मार्ग तयार
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौंउपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि...
नेपालले ४ वर्ष अघि सुरु गरेकाे स्याटेलाइट राख्ने प्रक्रिया खारेज
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
नेपालले ४ वर्षअघिअन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्नसुरुगरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ । स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरूले आशयपत्र पनि बुझाएका थिए । तर...
स्मार्टफोन प्रयोग गर्नुअघि जान्नुपर्ने कुरा, यस्ता छन् फाइदा र बेफाइदाहरु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
अहिले अधिकाशं युवाको हातमा स्मार्ट फोन रहेको छ । हातको मोवाइलमा नै हरेक प्रकारका प्रविधियुक्त सुविधा पाउने भएपछि युवावर्गमा यसको मोह बढेको हो । कुराकारी, सन्देश प्रवाह, भिडियो कल गर्न, गीत सुन्न, भिडियो हेर्न, तस्वीर खिच्न, सूचना संग्रहित वा प्रवाह...
अब टिकटक तीन मिनेटसम्म बनाउन सकिने !
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
टिकटकले अब तीन मिनेट लामो भिडियोबनाउने तयारी गरेको छ । छोटो र रमाइलो भिडिओका लागि चर्चित टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको टेक अखबार इनग्याजेटले लेखेको छ। इनग्याजेटका अनुसार चिनियाँ एप टिकटकले भिडियोको समयसीमा तीन...
वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बीमा रकम इसेवाबाटै तिर्न सकिने
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौँ । अब वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सकिने जनाएको छ । त्यसैगरी कल्याणकारी कोषको रकम व्यक्तिगत र...
७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बनाए टिकटक एकाउन्ट
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौैं ।पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल क्रेज बढेको छ । फेसबुक र ट्वीटर चलाउने ओलीले अर्को विश्वभर लोकप्रिय बनेको मोवाइल एप टिकटकको पनि एकाउन्ट खोलेका छन् । पछिल्लो समय विश्वभर लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटकमा आइतबार...
फाइभजी परीक्षणका लागि नेपाल टेलिकम र एनसेललाई फ्रिक्वेन्सी दिने तयारी
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवाको परीक्षणका लागि दूरसञ्चार कम्पनीहरु नेपाल टेलिकम र एनसेललाई फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ । दूरसञ्चारहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणका...
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन...
अब प्रभु बैंकका ग्राहकहरूले घरमै बसेर केवाइसी भर्न पाउने
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । प्रभु बैंकले आफ्ना ग्राहकहरूका लागि इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकहरूले बैंकको वेबसाइटमा लग इन गरी अनलाइनमार्फत् केवाइसी अपडेट गर्ने सकिने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थाले गर्दा ग्राहकहरूले...
प्रत्येक वडासम्म इन्टरनेटको पहुँच पुर्याउने काम प्राथमिकतामा : सञ्चारमन्त्री
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज आयोजना गरेको खुला सरकारः नागरिक साझेदारी विषयको भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार,...
नेपालले पहिलोपटक अन्तरिक्षमा अनुसन्धान गर्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने एसियन हब्स इन स्पेस नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी...
‘कोरोना भ्याक्सिन’ निर्माणाधीन कम्पनीहरुका डाटा चोरी गर्न साइबर हमला
एजेन्सी
मंसिर ०३, २०७७
काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ । भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता...
विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन सञ्चारमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई...
विश्वकै पहिलो उड्ने कारको निर्माण, हेर्नुहोस् मूल्य
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
विश्वमा प्रविधिले एकपछि अर्को नयाँ विकास गरेको छ । कारमा त धेरैजसो चढ्नुभएको छ । तर,केही वर्षयता चर्चामा रहेको कारको पछिल्लो रुपमा उड्ने कार हालै बजारमा उपलब्ध भएको छ । यो कारको विकाससँगै अब ट्राफिक कम हुने आँकलन पनि गरिएको...
केही सेकेन्डमै कोरोनाको भाइरस पत्ता लाग्ने मेसिन बेलायतले बनायो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
लण्डन वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि लान्सिट जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय