मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
एप्पलको एकाधिकार तोड्दै हुवावेले बनायो आफ्नै ‘हाई-इन्ड चिपसेट’
एजेन्सी
कात्तिक १६, २०७७
चीन । चीनकोस्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजीले अमेरिकाको एकाधिकार तोड्दै आफ्नै हाई-इन्ड चिपसेट बनाएको छ । अमेरिकाले हाई-इन्ड चिपसेटमाथि लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले आफ्नै चिपसेट बनाउँदै शुक्रबार चीनमा बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टी सार्वजनिक गरेको छ । जसमा ह्वावेले...
यो साता ९६३ प्रवासीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन्...
राष्ट्रपति कार्यालयकाे भेरिफाइड ट्विटर अकाउन्ट बन्द
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो । राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकालले आफ्नो ट्विटरमा लेखेका छन्, राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा...
चन्द्रमाको सतहमा पानी भेटियो : नासा
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
चन्द्रमाको सतहमा पहिलो पटक पानी भेटिएकाे छ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासालेपानी रहेको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको नासाको भनाइछ । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो ।अहिले...
शिक्षाप्रद च्यानल सिबेबिज् नेपालमा पनि
नेपाल फ्ल्यास
असोज ३०, २०७७
ब्रिटिस मात्र नभएर विश्वभरका नागरिकका लागि शिक्षाप्रद र चाखलाग्दो सामग्री निर्माण गर्ने बिबिसी स्टुडियोको प्रसिद्ध टेलिभिजन च्यानल सिबेबिज् (CBeebies) नेपालमा पनि प्रसारण भइरहेको छ । नेपालका लागि आधिकारिक वितरक युबिपी प्राइम प्रा. लि.का अनुसार सो च्यानलले मुख्यतः बालबालिकालाई लक्षित गरेर...
युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने
नेपाल फ्ल्यास
असोज २९, २०७७
भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरू आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरू पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो...
टेलिकमको अफरै अफर, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड प्याकेज
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ । टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ । यस्तै घटस्थापनादेखि कोजाग्रत...
गुगलले लगायो अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट करिब अढाइ सयएपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको थाहापाएसँगै गुगलले ब्लक गरिदिएको हो । ती २ सय ४० वटा एपलेगुगलको नियम उल्लंघन गरी एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक...
जापानद्वारा पहिलोपटक नयाँ टेक्नोलोजीमा ‘ग्लोबल इन्जिनियरिङ कोर्ष’ सुरु
नेपाल फ्ल्यास
असोज २५, २०७७
जापानको क्योतो सहरस्थित क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले नयाँ आधुनिक पूर्ण विज्ञताइन्जिनियर उत्पादन गर्ने उदेश्यले आधुनिक शैलीको ग्लोबल इन्जिनियरिङकोर्षको सुरुवात गरेको छ । आजको विश्वमा प्रचलित परम्परागत इन्जिनियरिङकोर्षले द्रुत गतिमा विकसित हुँदै गरेको टेक्नोलोजीमा खासै केहीकाम गर्न नसक्ने र उनीहरुको...
पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर प्रालि (इसिआरसी)सँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन...
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
नेपाल फ्ल्यास
असोज १४, २०७७
झापा । भद्रपुर नगरपालिका९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि ६ किलोमिटरसम्म विद्युतीय...
‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने
नेपाल फ्ल्यास
असोज १२, २०७७
सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको गुगल मिट (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो...
मध्यसोलु हाइड्रोपावरको काम दसैँअगावै सुरु हुने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सोलुखोलामा ९.५ मेगावाटको मध्यसोलु हाइड्रोपावर निर्माणको काम दसैँअगाडि नै सुरु हुने भएको छ । सो आयोजनाबारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दसैँअघि नै निर्माण कार्य सुरु हुने जानकारी दिएको हो। आयोजनाबाट नगरपालिकाका...
अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०३, २०७७
अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताएका छन् । अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ...
गुगलले हटाइदियो भारतीय चर्चित एप
एजेन्सी
असोज ०२, २०७७
भारतको एउटा चर्चित एप्लिकेसन गुगलले प्ले स्टोरबाट हटाइदिएको छ । बिबिसीका अनुसार, पेटिएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको हो । गुगलले अनलाइन बाजीसम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ । पेटिएम भारतको एक चर्चित एप हो । महिनामा झण्डै पाँच...
विद्युतीय मिनी बस सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालन भएको छ ।श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी चल्ने सो बसको शुक्रबार नेकपाका नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी...
पैसा 'डिसइन्फेक्सन' गर्ने मेसिन आयो बजारमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ। बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीले गरेको छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा...
फेसबुक र गूगलको सन्दर्भमा अस्ट्रेलियामा नयाँ कानुन !
एजेन्सी
असोज ०१, २०७७
फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ...
एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत्...
भारतद्वारा दुई हजार थान रेमेडिसिभर प्रदान
एजेन्सी
भदौ ३०, २०७७
भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड१९ का संक्रमितको उपचारका निम्ति आवश्यक पर्ने रेमेडिसिभर प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज २ हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरे । कोभिड१९को...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय