मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संवैधानिक इजलास
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम् न्यायाधीश...
आजको संवैधानिक इजलास स्थगित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध जारी संबैधानिक सुनुवाई आजका लागि स्थगित भएकाे छ । गत जेठ १८गतेदेखि हेर्दाहेर्दैमा रहेकाे संबैधानिक इजलासकाे पुनर्गठन आइतबार भएपनि विषयमा प्रवेश गर्न पाएका थिएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको इजलास स्थगित गरेका हुन् । प्रधानन्यायाधीश जबरा बिरामी...
पुनर्गठित संवैधानिक इजलास को को परे ?
नेपाल फ्ल्यास
जेठ २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सुनुवाइ गर्न संवैधानिक इजलास पुनर्गठन गरेका छन् । प्रधानान्याधीश जबरालेवरिष्ठताका आधारमा संवैधानिक इजलासमा क्षजलाश गठन गरेका हुन् । प्रधानन्यायाधी जबरासहित संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई...
के नयाँ बन्छ त संवैधानिक इजलास ? बने को को पर्छन् न्यायाधीश !
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा सहमत भएको सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बारका अध्यक्षसहितका प्रतिनिधि र प्रधानन्यायाधीश राणाबीच मंगलबार छलफल भएको थियो । सर्वोच्च बारका अध्यक्ष...
संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
जेठ १६, २०७८
संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको छ । संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु...
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ आज पनि जारी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
प्रतिनिधिसभा विघटनसम्बन्धी हेर्दाहेर्दै मा रहेका रिटहरूको सुनुवाइ सर्वोच्च अदालतमा आज पनिजारीछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलासमा रिटहरूको सुनुवाइ सुरु भएको हो। यसअघि शुक्रबार इजलासमा रिटहरूको सुनुवाइका क्रममा...
प्रतिनिधिसभा विघटनसम्बन्धी आजको बहस सकियो
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि शुक्रबारको बहस सकिएको छ । आज सकिएसँगैप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो। प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च...
संवैधानिक इजलासका न्यायाधीशमाथि कानुन व्यवसायीले उठाए प्रश्न
नेपाल फ्ल्यास
जेठ १४, २०७८
संवैधानिक इजलासका न्यायाधीशमाथिकानुन व्यवसायीले प्रश्न उठाएका छन् । आजदेखि जारीप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका क्रममा प्रश्न उठेकाे हाे । संबैंधानिक इजलाशमाप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । तर अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश...
संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिने परिकल्पना गरेको छैन : वरिष्ठ अधिवक्ता खरेल
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संविधानले कल्पनै नगरेको विशेषाधिकार प्रधानमन्त्रीलाई छ, भन्न नमिल्ने बताएका छन् । बुधबार एमिकस क्युरीकाे रुपमा बहस गर्दै यस्तो बताएका हुन् । संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार नदिएको भन्दै उनले...
गम्भीर प्रकृतिका सार्वजनिक सरोकारका मुद्दाहरूमा एमिकस क्युरीकाे भूमिका
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
मङ्गलवारबाट प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतलाई सघाउन गठित विज्ञहरूको समूह एमिकस क्युरीले संवैधानिक इजलासमा आफ्नो बहस सुरु गरेको छ । यसअघि रिट निवेदकका तर्फबाट वकिलहरूले बहस एवं सरकारी वकिलहरूले आफ्नो प्रतिरक्षा गर्ने काम गरेका थिए । एमिकस क्युरीले आफ्नो बहस...
जवाफी बहस आज सकियो : भोलिदेखि एमिकस क्युरीको बहस हुने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता...
‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार स्थिर हुँदैन’
नेपाल फ्ल्यास
माघ २८, २०७७
सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्थाअनुसार...
बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्: महान्यायाधिवक्ता खरेल
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारकाे५वर्षेकार्यकाल पूरा गर्ननदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको आजको बहसमा उनले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको...
धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह
नेपाल फ्ल्यास
माघ १६, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कानून व्यवसायीले संविधानको व्याख्या गर्दा संविधानको धारा ७६ लाई मात्र नभएर धारा १०० लाई पनि सँगै जोडेर व्याख्या गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको १२औँ दिनको सुनुवाइमा विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ,...
प्रधानन्यायाधीशको प्रश्नमा भट्टराईको जवाफ
नेपाल फ्ल्यास
माघ ०८, २०७७
अधिवक्ता टीकाराम भट्टराईले संसद विघटनको सुनुवाइका क्रममा प्रधानन्यायाधीशचोलेन्द्रशम्शेर जबराले उठाउँदै आएका प्रश्नको जवाफ दिएका छन् । भट्टराईले प्रधानन्यायधीशले यसअघि उठाउँदै आएकाबहुमतप्राप्त दलले सरकार चलाउँदिन भन्यो भने के गर्नेर बहुमतप्राप्त दलले सरकार चलाउँदिन भनेर जनतामा जान पाउने कि नपाउनेजस्ता प्रश्नको जवाफ...
संवैधानिक इजलासमा बहसको समय तोकियो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज (मंगलबार) पनि बहस सुरु भएको हो । यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस...
संवैधानिक सुनुवाइ : प्रधानन्यायाधीशको प्रश्नमा भीमार्जुनको जवाफ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।भीमार्जुन आचार्यलेप्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको व उच्चारण गर्नेअधिकार नभएको बताएका छन् । आइतबार रिट निवेदकहरुको तर्फबाट बहस गर्दै अधिवकता आचार्यले सो कुरा बताएका हुन् । बहसका क्रममा उनलेप्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताए। समृद्ध नेपाल...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ । आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका...
प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । गत पुस१०गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय