मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संवैधानिक इजलास
आजै टुंगो लाग्ला त संवैधानिक इजलास विवादको मामिला ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ । यो रिट किनारा लागेसँगै संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने कि नपर्ने भन्ने रिटअघि बढ्ने छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज पेसी तोकिएको छ ।...
सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए । काभ्रेका अर्जुन लामाको हत्यामा...
सर्वोच्चले सम्झिएको शाही आयोग खारेजीको त्यो फैसला
श्यामसुन्दर पुडासैनी
असार २८, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकार २०६१ माघ १९ मा विघटन गरी आफ्नै अध्यक्षतामा तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रबाट मन्त्रिपरिषद्को घोषणा भयो । ज्ञानेन्द्रले शासन हातमा लिएपछि दुइटा महत्त्वपूर्ण काम गर्ने बाचा गरे- आतङ्कवादको अन्त्य र भ्रष्टाचारको अन्त्य । त्यसताका माओवादी द्वन्द्व...
सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता, काठमाडौंका सडकमा सात सय प्रहरी परिचालन
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सोमबार सुनाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालत रामशाहपथ वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । फैसला आएमा पक्ष वा विपक्षमा हुनसक्ने गतिविधि नियन्त्रणको लागि सुरक्षास्थित...
विघटनविरुद्धको रिटमा जवाफी बहस निरन्तर
नेपाल फ्ल्यास
असार २१, २०७८
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सोमबार पनि जारी छ । काँग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन् । जवाफ दिनका...
संसद् विघटन मुद्दाको बहस उत्तरार्द्धमा, मंगलबारसम्म फैसला होला ?
नेपाल फ्ल्यास
असार २०, २०७८
जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि अहिले सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा सुनुवाइको क्रममा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि यो विषय अदालतसम्म पुगेको हो । संविधानको धारा ७६ को...
संवैधानिक इजलासमा ओली पक्षका कानुन व्यवसायीको बहस सुरु
नेपाल फ्ल्यास
असार १८, २०७८
संवैधानिक इजलासमा आज पनिबहस सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले भर्खर बहस सुरु गरेका छन् । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा...
दलीय अनुशासनविपरीत कार्यलाई संविधानले स्वीकार्दैन : वरिष्ठ अधिवक्ता नेपाल
नेपाल फ्ल्यास
असार १७, २०७८
वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको जिकिर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बसह गर्ने क्रममा यस्तो दाबी गरेका...
प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार होः वरिष्ठ अधिवक्ता पन्त
नेपाल फ्ल्यास
असार १६, २०७८
वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको उनले दाबी गरेका हुन् -संविधानको धारा ७६ (५) अनुसारको सरकार...
राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
नेपाल फ्ल्यास
असार १६, २०७८
वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने...
राष्ट्रपतिको निर्णय अदालतले हेर्न मिल्दैन : सहन्यायाधिवक्ता रेग्मी
नेपाल फ्ल्यास
असार १६, २०७८
सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने जिकिर गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका...
प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षको बहस जारी
नेपाल फ्ल्यास
असार १६, २०७८
प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...
प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला
नेपाल फ्ल्यास
असार १५, २०७८
नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाआनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा सरकारी...
प्रम नियुक्तिको आधार नभएपछि विघटन गर्नुपर्यो : नायव महान्यायाधिवक्ता पाण्डेय
नेपाल फ्ल्यास
असार १५, २०७८
नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका...
प्रतिनिधिसभा विघटन संविधानसम्मत : महान्यायाधिवक्ता बडाल
नेपाल फ्ल्यास
असार १४, २०७८
महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको र उक्त संवैधानिक कदम उठाउनुपर्ने प्रधानमन्त्रीको बाध्यता भएको जिकिर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सरकारी पक्षको नेतृत्व...
प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको बहस सकियो
नेपाल फ्ल्यास
असार १३, २०७८
संसद विघटनसम्बन्धी रिटका लागि रिट निवेदक पक्षलाई बहसका लागि दिएको १२ घन्टाको समय सकिएको छ। सोमबारदेखि रिट निदेवनका विपक्षका लागि तोकिएको १२ घन्टाको समय सुरु हुने छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...
राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने अधिकार छैन : वरिष्ठ अधिवक्ता अर्याल
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । मुद्दाको संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता अर्यालले आधारको विश्वसनीयता परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नभएको...
धारा ७६ (५) मा आइपुग्दा सांसद स्वतन्त्र हुन्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
असार १०, २०७८
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उहाँलाई त्यस पदमा नियुक्त गर्नुपर्ने तर्क गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको खारेजी र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै...
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ जारी
नेपाल फ्ल्यास
असार १०, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटको पक्षका अधिवक्ताहरूले बहस गर्ने भएका छन्। आज कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, मुक्ति प्रधान,...
‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’
नेपाल फ्ल्यास
असार ०९, २०७८
संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताएका छन् । ७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो, उनले भने...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय