कात्तिक १६, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संविधान संशोधन
सत्तारूढ गठबन्धनको लक्ष्य : ‘संविधान संशोधन गर्ने’
नेपाल फ्ल्यास
साउन २२, २०७८
सत्तारुढ गठबन्धनले संविधान संशोधन गर्ने उदेश्यसहितको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनमासार्वजनीक गरेको छ। मुख्य प्राथमिकता कोभिड१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने लक्ष्य राखिएको कार्यक्रमको चौथौँ नम्बरमा राजनीतिक दलहरूबिच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने उल्लेख छ । तर संविधानको...
धारा ७६ (५) सच्याउन 'संविधान संशोधन गर्नुपर्ने' एमालेको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसला संविधानको मर्मविपरित भएको ठहर गरेको छ । साथै उसलेफ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६ (५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको...
स्थिरता र स्थायित्वका लागि संविधान संशोधन रोकिँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीलेशुक्रबार अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५ पुस्तक विमोचन गर्ने क्रममायस्तो बताएका हुन् । यसका अलवा उनले स्थिरता र स्थायित्वका...
नेपालको संविधान (दोस्रो संशोधन) नेपाल राजपत्रमा प्रकाशित
रासस
असार ०५, २०७७
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको...
नक्सासम्बन्धी संशोधन विद्येयक राष्ट्रियसभाबाट पनि पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
सरकारले संविधानको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । राष्ट्रियसभामा कुल रहेको ६० जना मध्ये एक जना राष्ट्रिय सभाका अध्यक्ष रहेका छन् । बाँकी ५७ जना सांसदमध्ये,...
संविधान संशोधन विधेयकमा राष्ट्रिय सभामा सर्वसम्मति
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरिएको सो...
प्रचण्डको आक्रोश : भारतले नेपाली सार्वभाैममाथि चुनौती दियो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधीनताको विषय भएको बताए ।...
सरिता गिरीको संशोधन प्रस्ताव खारेज
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेका हुन् । शनिबारको बैठकमा सभामुख सापकोटाले नेपालको संविधानको दोस्रो संशोधन विद्येयक २०७७...
संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको चेतावनी
नेपाल फ्ल्यास
जेठ २८, २०७७
समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई फिर्ताको लागिपार्टीले निर्देशन दिएको छ । समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले सांसदभित्र एउटै दलको मान्यता...
संसद्मा संविधान संशोधन प्रस्तावमाथि छलफल जारी
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । संसद्को जारी बैठकमा संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल जारी छ । अहिलेसम्म संविधान संशोधन...
संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ । सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा...
काँग्रेस र राजपा समाजवादीको संशोधन प्रस्ताव – ‘राष्ट्रिय सहमतिमा धोका’
नेपाल फ्ल्यास
जेठ २३, २०७७
आवश्यकता अनुसार संविधान संशोधन गर्न सरकार प्रतिवद्ध रहे पनि अहिलेको अवस्थामा नागरिकता, प्रदेश सीमाङ्कन हेरफेर र राष्ट्रियसभाका मतदाता सम्बन्धी प्रस्ताव ल्याउनु स्वाभाविक नभएको नेकपाको ठहर छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र समाजवादी पार्टी नेपाल (जसपा) ले संविधान संशोधन सम्बन्धी...
संसदमा पेश भयो संविधान संशोधन विधेयक
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ । आइतबार कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची३ मा उल्लेख गरिएको निशान...
काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न सुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं ।कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । सुगौली सन्धिअनुसरा लिम्पियाधुरा, कालापानी भूमि नेपाल सरकारले नेपालको नक्सामा समेटी नक्सा सार्वजनिक गरी त्यसैअनुरुप संविधान संशोधनका लागि प्रतिनिधि सभामा संविधान संशोधन प्रस्ताव पेस भएसँगै आफ्नो...
राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदात गर्ने भएको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति सम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बुधबार बसेको बैठकले संविधान संशोधनको पक्षमा...
प्याकेजमै संविधान संशोधनमा जसपाको प्रयास, तयार होला त सरकार ?
श्यामसुन्दर पुडासैनी
जेठ १२, २०७७
जनता समाजवादी पार्टी (जसपा)ले मधेसका मागलाई समेत सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न माग गरेको छ । नक्सा अद्यावधिक गरेपछि सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेको बेला त्यसमै आफ्ना मुद्दा सम्बोधन हुने गरी संशोधन हुनुपर्ने भन्दै जसपाले सर्वपक्षीय छलफललाई तीव्रता...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन संविधान संशोधन गरौं : तामाङ
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं । सत्तारुढ दलकै सांसदले राज्यले धान्न नसक्ने गरि साधरण खर्चको अनुपात बढ्दै गईरहेको भन्दै महंगो शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।नेकपाका सांसद शेर बहादुर तामाङले राष्ट्रपतिय शासन प्रणाली अबलम्बन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय