बैशाख ३१, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भारत
प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरूलाई आग्रह गर्नुभएको छ । मन की बात नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरूले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस...
भारतमा एकै दिन दुई लाख १६ हजारभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।भारतमा पछिल्लो २४ घन्टामा दुईलाख १६ हजार आठ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।त्यसैगरी, वर्ल्डओमिटरका अनुसारसोही अवधिमा एक हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार पुगेको...
भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
नयाँदिल्ली । भारतमा दिनमा १ लाख ६१ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस सुरु भएयताकै धेरै...
भारतमा बुधबार थपिए ९७ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत २६, २०७७
नयाँ दिल्ली । भारतमा बुधबारकोरोना भाइरसबाट थप झण्डै ९७ हजार जना कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड २६...
भारतको छत्तीसगढ राज्यमा नक्सालवादीको आक्रमणमा परी पाँच सुरक्षा कर्मीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७७
भारतको छत्तीसगढ राज्यको नक्साल प्रभावित बिजपुर जिल्लामा सुरक्षा र नक्सालवादीबीच मुढभेड हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यसैगरीदश जना घाइते भएका छन् । मुठभेडमा केही नक्सालवादीको पनि मृत्यु भएको बताइए पनि कतिको मृत्यु भयो भनी यकिन नबताइएको छ ।...
भारतमा कोरोना संक्रमित दिन प्रतिदिन तीव्र रुपमा बढ्दै
नेपाल फ्ल्यास
चैत २१, २०७७
नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी ४६९...
भारतले नेपाल र भुटान सीमामा थप एसएसबी परिचालन गर्ने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
भारत सरकारले नेपाल र भुटानसँगका सीमानाकामा१२ नयाँ बटालियन स्थापना गर्न भएको छ । टाइम्स अफ इन्डियाका अनुसार योसँगैनेपाल र भुटानसँगकाे सीमा नाकामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल (एसएसबी) परिचालन हुने भएका छन्। जसका लागिएसएसबीले एसएसबीकालागि नयाँ बटालियन र...
सर्वोच्चको फैसला नेपालको आन्तरिक मामिला : भारत
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सर्वोच्च अदालतलेमंगलबारप्रतिनिधिसभा विघटनको निर्णय बदर गरेकाेफैसलालाई नेपालको आन्तरिक मामिला भएको भन्दै भारतले प्रतिक्रिया जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमाभारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय...
जम्मू–कास्मिरमा गोली चल्दा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
भारतको जम्मूकास्मिरस्थित श्रीनगर शहरमा गोली चल्दादुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने दुवै स्थानीय छन् । श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ । घाइतेको उपचार भइरहेको बताइएको...
भारतको मध्य प्रदेशमा बस नहरमा डुबेर ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा ३७ जना यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरुलाई उद्धार गरेको एक अधिकारीले जानकारी दिए । मंगलबार बिहान ५० जनाभन्दा बढी यात्रुसहितको बस सटना...
माेदीले घुँडा टेकेर भारतकाे भूमि चीनलाई सुम्पिए : राहुल गान्धी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र माेदीले चीनसामु घुँडा टेकेरभारतकाे भूमि चीनलाई सुम्पिएकाे टिप्पणी गरेका छन् । शुक्रबार भएकोपूर्वी लद्दाखमा चीन र भारतबीचकाे सम्झाैताबारे बाेल्दै उनले साे टिप्पणी गरेका हुन् । उनले भनेका छन्- प्रधानमन्त्री नरेन्द्र माेदी...
एक वर्षमा सवा करोडलाई रोजगार बनाउँदै युपी सरकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
भारतको उत्तर प्रदेश सरकारले साना तथा मध्यम उद्योगको क्षेत्रमा क्रान्ति ल्याउने गरी एक वर्षभित्र ३३ लाख उद्योग खोल्ने भएको छ । त्यसबाट एक करोड २० लाख मानिस रोजगार बन्ने अनुमान गरिएको छ । यसलाई भारतीय अर्थशास्त्रीहरूले सूक्ष्म, लघु र मध्यम...
भारतमा कोरोना खोप लगाउन सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी
माघ ०३, २०७७
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने...
नेपालकाे संसद विघटन हामीले नोट गरेका छौं - भारत
नेपाल फ्ल्यास
पुस ०९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीद्वाराविघटितप्रतिनिधिसभार यसले नेपालमा पारेकोराजनीतिक घटनाक्रमलाई भारतले नोट गरेको जनाएको छ । त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले...
भारतविरुद्ध अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि२० क्रिकेट सिरिजमाजित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि२० सिरिजमामा भारतलाई १२ रनले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७...
भारतविरुद्ध अस्ट्रेलिया ६६ रनले विजयी
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले पराजित भएको छ । यो हारसँगै भारत तीन खेलको सिरिजमा एक शून्यले पछाडिपरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट खेर फाल्यो । अस्ट्रेलियाले सुरुआत राम्रो...
भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार प्रतापगढ जिल्लामा बिवाहको लागि जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ६ जना बालबालिका पनि रहेको बताइएको छ...
अमेरिका र भारतबीच एक सम्झौता, अमेरिकाले संकलन गरेका सूचनामा भारतको पहुँच पुग्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
भारत र अमेरिकाबीचमंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षरभएको छ । सोमबार भारत आएकाअमेरिकीविदेशमन्त्री माइक पम्पियो र भारतसरकारबीच सो सम्झौता भएको हो । अमेरिका-चीनबीच व्यापार युद्ध र भरत-चीनबीच लद्दाखमा भएको युद्धका बेला विदेशमन्त्रीको भारत भ्रमण हुनु र भ्रमणका क्रममा भएकोसूचनामा पहुँचसम्बन्धी...
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भारतको भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
अमेरिकीविदेशमन्त्री माइक पोम्पेओ सोमबार भारत आएका छन् ।भारतअमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ पत्नीसहितभारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । भारत बसाइका क्रममा उनकोविश्वव्यापी रणनीतिक साझेदारी तथा भारतप्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने बताइएको छ...
सहमति कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमतिकार्यान्वयनका बारेमा कुराकानी गरेका हुन्। उनीहरूका बीचमा विषेश गरेर गत महिना दुई...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय