बैशाख ३१, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भारत
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाखभन्दा बढी, मृत्यु हुने १ लाख १२ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचार अनुसार भारतमा कोरोना संक्रमित संख्या ७३ लाख ७२ हजार ३९४ भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको...
भारतमा कति पुगे कोरोना संक्रमित ?
एजेन्सी
असोज १६, २०७७
भारतमा हालसम्म ६३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारत कोरोना संक्रमितका दृष्टिलेविश्वको दोस्रो नम्बरमा परेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसारबिहीबारसम्ममा निको हुनेको संख्या भने ५२ लाख ८० हजारको हाराहारी छ । हालसम्म भारतमा...
भारत सरकारको असहयोगका कारण काम नै बन्द गर्नुपर्ने अवस्था आयो : एआई
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा काम बन्द गर्ने निर्णय गर्नुपर्ने अवस्था आएको बताएको छ । मानवअधिकारकोक्षेत्रमा काम गर्दै आएको सो सस्थाले भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण आफूले गर्दै आएको काम बन्द गर्न लागेको बताएको छ। एआईलेदुई वर्षदेखि लगातारको अनुसन्धान...
कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
एजेन्सी
असोज ०९, २०७७
भारतमा कोराना भाइरसबाट सङ्क्रमितमध्ये एकैदिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको...
भारतमा कोरोना संक्रमितको संख्या बढिरहँदा ताजमहल खुल्यो
एजेन्सी
असोज ०५, २०७७
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहँदाउत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयस्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड१९ बाट संक्रमित भइसकेका छन् । गत...
प्याजको मूल्य मंगलबारको तुलनामा बुधबार दोब्बरभन्दा बढी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । प्राय: सबै तरकारीमा प्रयोग हुने प्याजमा कालोबजारी सुरु भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा कालोबाजरी सुरुभएको हो । देशकै ठूलो र पुरानो तरकारी बजार कालीमाटीमा प्याजको मूल्य बुधबार एक्कासि मंगलबारको तुलनामा सतप्रतिसत वृद्धि भएको छ...
नेपालीलाई कोरोनाले छेकेन मजदुरीका लागि भारत जान
नेपाल फ्ल्यास
भदौ २९, २०७७
कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपालभारत सीमा नाका बन्द र लकडाउन जारी रहिरहेका बेलालगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदुरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी...
२४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २७, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६ लाखभन्दा बढी...
ब्राजिललाई उछिन्दै कोरोना संक्रमितको सूचीको दोस्रो स्थानमा भारत
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । कोरोना संक्रमण भारतमा फैलिँदै गएको छ । संक्रमणको आधारमा भारत दोस्रो स्थानमा आइपुगेको छ । हिजो शनिबारसम्म सूचीको तेस्रो स्थानमा रहेको भारतले आज ब्राजिललाई उछिनेको हो । भारतमा कुल संक्रमण ४१ लाख ३१ हजार ६९० जना पुगेको छ...
भारतमा बढ्दै छ कोरोना संक्रमण, हेर्नुस् साढे चार महिनाको अवस्था
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वमै सर्वाधिक प्रभावित अमेरिका भएको छ । तर उसलाई अरू मुलुकले पनि पछ्याइरहेका छन् । छिमेकी मुलुक भारत कोरोनाको संक्रमणका आधारमा तेस्रो स्थानमा छ । अहिलेकै रफ्तार रहेमा भारत दुई दिनभित्रै ब्राजिललाई उछिनेर दोस्रो स्थानमा पुग्ने...
भारतमा संक्रमण बढ्दो, यस्तो छ पछिल्लो १० दिनको अवस्था
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । कोरोना भाइरस भारतमा तीव्र गतिमा फैलिरहेको छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित मुलुक हो भारत । नेपालसँग तीन पूर्व, दक्षिण र पश्चिममा खुला सीमा जोडिएको भारतमा पछिल्लो दुई सातायता दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गएका...
कोरोनाबाट भारतमा मृतक संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
एजेन्सी । कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको समाचारमा जनाइएको छ । ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा...
भारतले बनायो १० हजार शय्याको कोरोना भाइरस स्याहार गृह
नेपाल फ्ल्यास
असार २२, २०७७
भारत विश्वकै तेस्रो धेरै कोरोना भाइरस संक्रमित हुनेमुलुक बनेको छ। पछिल्लो तीन दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछिभारत विश्वकै संक्रमित हुने तेस्रो मुलुक बनेको हो । भारतको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार त्यहाँ कुल संक्रमितको संख्या करिब ६ लाख ९० हजार...
लिम्पियाधुरासहितको नक्सा पारित गर्ने नेपालको निर्णय अस्वीकार्य - भारत
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालले लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । नेपालको...
नायिका मनिषा कोइरालाको ट्विटप्रति भारतमा आपत्ति
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले गरेको ट्वीटप्रति केही भारतीयहरुले आपत्ति जनाएका छन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि नायिका कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरेकी...
भारतमा अलपत्र नेपालीलाई सहयोग
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
लकडाउनको कारण भारतको विभिन्न सहरहरूमा अलपत्र परेकाहरूलाई राप्रपाको प्रवास विभागको पहलमा उद्धार गरिएको छ । खाद्य सङ्कट झेलेका नेपालीहरूलाई प्रवास विभागको पहलमा उद्धार तथा खाद्यान्न उपलब्ध गराउन पहल गरेको हो । भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई...
भारतमा ट्रक र बस ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु, ५० घाइते
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
गुना । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस...
मोदीले गरे देशवासीलाई सम्बोधन, विशेष आर्थिक कार्यक्रम घोषणा (भिडियो)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
भारत कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् । उनले धैर्य रहन आग्रह गर्दै विशेष आर्थिक कार्यक्रम घोषणा गरेका छन् । हेर्नुस् भिडियो
विषालु ग्यास लिक हुँदा भारतमा ८ को मृत्यु, ५ हजारभन्दा बढी बिरामी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रसायन प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ५ हजारभन्दा बढी मानिस त्यो विषालु ग्यासका कारण बिरामी भएका छन् । सो ग्यासका कारण मानिसको आँखा तथा श्वास प्रश्वासमा समस्या...
भारतमा मास्क नलाउनेलाई पाँच हजार जरिवाना
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
एजेन्सी । मास्क नलाउनेलाई पाँच हजार जरिवाना हुने भएको छ । भारतको केरलास्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई पाँच हजार भारतिय रुपैयाँ जरिवाना गरिने विषयमा जनाएको हो । केरला प्रहरी नियम अनुसार मास्क नलगाउने सबै...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय