मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दुर्घटना
गैंडाकोटमा बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट १० स्मृतिपुल नजिकै सु. प्र. ०२००१ ख ११२३ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा...
दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते
नेपाल फ्ल्यास
भदौ २७, २०७८
ओखलढुङ्गामाटाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा...
दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
गोदावरी । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका९ का २४ वर्षीय युवराज चौधरी,...
अर्घाखाँचीमा मिनीबस दुर्घटना : एकको मृत्यु, आठ जना घाइते
नेपाल फ्ल्यास
भदौ १९, २०७८
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर...
सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते
नेपाल फ्ल्यास
भदौ १८, २०७८
सल्यानमाशुक्रबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम पश्चिमजाँदै गरेकाे १ ख १७९२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका ३ जुमपानीमा दुर्घटना भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका-५ की यमकुमारी बोहरा,रेखा साहु, सीता बुढाथोकी, धनबहादुर...
दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२...
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४८ काे मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, ८ महिला र ३ बालकले ज्यान गुमाएका छन् । आव २०७६/७७ मा ४४ र आव २०७५/७६...
कालिकाेटमा जिप दुर्घटना : ११ जना घाइते
नेपाल फ्ल्यास
भदौ १३, २०७८
मान्मा ।कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका२ आमतडामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी...
सिन्धुपाल्चोकमा बस दुर्घटना : दुईको मृत्यु, ३१ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामादुई जनाकाेघटनास्थलमै मृत्यु भएकाे छ भने ३१ जना घाइते भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले...
ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । गौरिगङ्गा नगरपालिका४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका...
दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज ४ प २७०० नम्बरको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इनरुवा ।सुनसरीको इटहरी उपमहानगपालिका२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोसी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको...
बैतडीमा दुर्घटनाबाट एक वर्षमा ३४ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका...
स्कुटर दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७८
कैलालीको लम्की चुहा नगरपालिका६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति...
रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
रोल्पामाशनिवार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका६ कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । भैरहवाबाट कोर्चाबाङ्गमा शव पुर्याएर फर्किने क्रममा बिहान...
ट्रयाक्टर पल्टिँदा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७८
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका७ स्थित गागन खोला नजिकै आज बिहान ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव...
दार्चुला घटनाबारे संसदलाई चाँडो जानकारी गराउन सभामुखको आग्रह
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराए । यसअघि...
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
साउन २६, २०७८
चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदाएक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प...
तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जना गम्भीर
नेपाल फ्ल्यास
साउन २५, २०७८
व्यास । तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।सोमबार बिहान तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १०...
ललितपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
वाग्मती गाउँपालिका-३ मास्खोलामा आज (शनिबार)बिहानमोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुई जनामध्ये एक जनाको उपचारको क्रममामृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममाएक जनाको मृत्यु भएको हो । महानगरीय प्रहरीवृत्त चापागाउँका...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय