मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दुर्घटना
जिप दुर्घटना हुँदा ९ घाइते
नेपाल फ्ल्यास
साउन १९, २०७८
तनहुँको शुक्लागण्डकी नगरपालिका३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जिप दुर्घटनामा नौ जना घाइते भएका छन् । हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जिप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ...
दुई मोटरसाइकल ठोक्किँदा २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७८
सप्तरी ।आज साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् । सिरहाको लहान नगरपालिका१७ का रामशङ्कर यादव र सप्तरीको...
हेलिकोप्टर दुर्घटना हुँदा चारको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७८
अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।...
सिकारु चालकको मनोमानीले जाजरकोटमा दुर्घटना बढ्यो
नेपाल फ्ल्यास
साउन १७, २०७८
कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा जाजरकोटमा दुर्घटनाबढेको छ । भर्खरै ट्रयाक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा...
ट्रकको ठक्करबाट एक जनको मृत्यु
नेपाल फ्ल्यास
साउन १५, २०७८
गोकर्णेश्वर नगरपालिका९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको...
सरकारी स्कारपिओ खाल्डोमा खसेर एकको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
साउन १५, २०७८
धनुषा । धनुषामा आज एकाबिहानै एक सरकारी स्कारपिओ खाल्डोमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवरजनकपुर राजमार्गको सपही सडकखण्डमा भएको उक्त सरकारी सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका९ बस्ने...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७८
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको...
छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते
नेपाल फ्ल्यास
साउन १०, २०७८
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु१५ र कावासोती१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ । शनिबार राति मध्यविन्दु१५ मा पर्ने अरुणखोला...
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७८
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले...
मोटरसाइकलको ठक्करबाट मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७८
तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २४, २०७८
मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनकाेन्यूरोमाउपचारका क्रममाआज मृत्यु भएको प्रहरीले जनाएको छ । क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक...
ट्रयाक्टर र टिपर दुर्घटना हुँदा २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असार २३, २०७८
पाल्पामा आज बिहान टिपरदुर्घटना हुँदा पूर्वखोला गाउँपालिका५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर...
२९ यात्रुसहितको रुसी विमान सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार २२, २०७८
रुसको सुदूरपूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्कविच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ । विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु सवार विमान सम्पर्कविहीन बनेकाे हाे ।विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका...
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो। उक्त घटना हुँदा टिपरले च्यापिएर...
दुर्घटना हुँदा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७८
डोल्पामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान...
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १०, २०७८
फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७८
पोखराबाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ...
इरानमा मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना
नेपाल फ्ल्यास
असार ०५, २०७८
इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो...
दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७८
दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको...
ट्रयाक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७८
बागलुङ नगरपालिका६ लहरेपिपलमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए । ग१त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय