जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दुर्घटना
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७७
डोटी । अछामको साँफेबगर नगरपालिका७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से १ त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको...
भक्तपुरमा दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका भक्तपुर नगरपालिका४ दरबार स्क्वायरका ३८...
जीपको ठक्करबाट स्कुटर चालक २६ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
कास्की । पोखराबाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर...
जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, स्थानीयले जलाए चालकको घर
नेपाल फ्ल्यास
असोज २२, २०७७
जाजरकोटमा हिजो (बुधबार) भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । आज (बिहीबार) जुनीचाँदे गाउँपालिका११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सदरमुकाम खलंगाबाट जुनीचाँदे...
मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन दिइएन
नेपाल फ्ल्यास
असोज २२, २०७७
जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटकपटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदाउठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे१...
दुर्घटनामा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका-५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४०...
चीनको व्यस्त सडकमा दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
एजेन्सी
असोज १८, २०७७
चीनमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको जिलिन प्रान्तस्थित फुयु सहरमा आज (आइतबार) दुर्घटना भएको हो । व्यस्त सडकमा दुईवटा ट्रक ठोक्किँदा आसपासका सवारी साधनमा रहेका मानिसहरुको मृत्यु भएको हो । सुरुमा एउटा सानो...
भीमफेदीमा सुमो दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज १८, २०७७
हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै जना पुरुषको परिचय खुल्न बाँकी छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको...
त्रिशुली नदीमा ट्रक खस्यो
नेपाल फ्ल्यास
असोज १७, २०७७
चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा...
साप्सुखोला नजिकै भएको दुर्घटनामा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १...
एक वर्षीय छोरासहित बाबु-आमाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
बारा । बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ (आइतबार) तीन जनाको मृत्यु भएको छ । साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका-१अन्तर्गत पूर्वपश्चिम सडकखण्डमा सो दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी चालक निजगढ नगरपालिका१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी...
बिरामी ल्याएको गाडी दुर्घटना हुँदा एककाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका४ का ५० वर्षीया विष्णुमाया तामाङ छन्...
दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते
नेपाल फ्ल्यास
असोज ०८, २०७७
दाङ।दाङको घोराहीलमही सडकखण्डको बेलदमारमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित ६ जना घाइते भएका हुन् । प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार...
बलेरो दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो...
ट्याङ्कर दुर्घटना अपडेट : यसरी भयो दुर्घटना
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थ (इन्धन) बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । धादिङको गल्छी गाउँपालिका-६ स्थित सुत्केरी ढुङ्गाबाट ट्याङ्कर त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको हो । भारतबाट २०...
महोत्तरीमा जीप र मोटरसाइकल ठोक्कियो, दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । महोत्तरीमा जीप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार राति बर्दिवास नगरपालिका - ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक ३२ वर्षका प्रमोद...
कलंकीमा स्कुटर दुर्घटना, २१ वर्षीया सञ्जुको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । कलंकीमा शुक्रबार राति भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार, दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो । बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको...
नेपाली सेनाका जमदारको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स...
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
भदौ २९, २०७७
दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई केहीबेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी...
दुई ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु, पाँच घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०७७
चितवन ।नारायणगढमुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्किदाएकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसारमृत्यु हुनेमा पर्साको परवानीपुर२ का २८ वर्षीय अजय साह छन् । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना.६ ख २४२३ को ट्रक र विपरीत दिशाबाट जाँदै...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
21
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय