मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दुर्घटना
काभ्रेमा माइक्रो दुर्घटना हुँदा १८ जना घाइते
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भुम्लु गाउँपालिका-८ काभ्रेमा माइक्रो बस दुर्घटना हुँदा १८यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।...
भारतको उत्तरप्रदेशमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भारत उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।चिरगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा६ जना घाइते भएका छन् । ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक...
बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज २९, २०७८
गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ वर्षीय क्षेत्रबहादुर थापा,...
मुगु दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
नेपाल फ्ल्यास
असोज २८, २०७८
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति...
मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज २७, २०७८
मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना...
सुनसरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७८
गएराति करिब साढे ९ बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
मुगुमा भएको बस दुर्घटनामा मर्नेकाे संख्या ३२ पुग्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा...
मुगुमा भएको बस दुर्घटनामा मर्नेकाे संख्या २३ पुग्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा मर्नेकाे संख्या २३ पुगेकाे छ । ७ महिला र एक बालकसहित २३ जनाकाे ज्यान गएकाे हाे । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मृतककाे सनाखत हुन बाँकी छ भनेअन्य २१...
मुगुमा बस दुर्घटना हुँदा २२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा २२जनाकोमृत्यु भएको छ । प्रहरीका अनुसार १६ जनाकाे घटनास्थलमा र अन्यकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । साथै १७ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ...
डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते
नेपाल फ्ल्यास
असोज २६, २०७८
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका११ स्थित राइमा दुर्घटना भएको हो । जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस...
कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय...
अछाममा जन्ती बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
अछाममा विवाहमा जन्ती बोकोेबोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति पन्चदेवल विनायक नगरपालिका- १ कुइकामा दुर्घटना भएको हो । जिप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने,...
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
असोज २४, २०७८
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला...
ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७८
सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी-१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हाे । ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७८
तेह्रथुमकोलालीगुराँस नगरपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजे भएको दुर्घटनामा ट्याक्टर चालक २२ वर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै...
ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७८
मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । शुक्रबार रातिखोटेहाङ गाउँपालिका९ लिच्कीराम्चेको सुनकोसीस्थित रसुवाघाटबाट बालुवा लिएर दिक्तेल जाँदै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको...
टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७८
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले...
दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७८
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को...
टिपर र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३०२००७...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय