मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दुर्घटना
नेपालगञ्जमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । आज बिहान हुम्लाको सिमिकोट उडान भर्ने क्रममा १४ जना यात्रु र कार्गो बोकेको उक्त विमान धावनमार्गमा बँदेलसँग ठोक्किएको बताइएको छ । उडान भर्नुअघि धावनमार्गमा गुडिरहेको बेला...
तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । ब्यास नगरपालिका१ गल्फुबेशीस्थित आइतबार साँझ भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका...
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
महोत्तरी । महोत्तरीको जलेश्वरजनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका७ मा...
पाँचथर बस दुर्घटना : १६ घाइतेको हेलिकोप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको...
पाँचथर बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। दुर्घटना हुँदा मृत्यु...
पाँचथर दुर्घटना अपडेट : घाइते दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरको फिदिम नगरपालिका४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित...
बस दुर्घटना हुँदा ६५ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएकाे छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् ।...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै...
सल्यानमा जिप दुर्घटना : एकजनाको मृत्यु‚ सात घाइते
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् । दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार विहान करिब७:५० बजे सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९०...
मुगु बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित...
भारतमा विमान दुर्घटना, पाइलट घाइते
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
भोपाल ।भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका...
काभ्रेमा बोलेरो दुर्घटना : प्रधानाध्यापकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काभ्रे ।जिल्लाको भुम्लु गाउँपालिका५ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चौरीदेउराली गाउँपालिका४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा...
भारतमा जिप दुर्घटना हुँदा २ नेपालीसहित पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
भारतको पिथौरागढमा भएको सडक दुर्घटनामा बैतडीका दुई जनासहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा बैतडीको पाटन- ६ का मोहन जोशी, खिमाली गाउँका दीपक...
नुवाकोट बस दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका५ मनकामनामा दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको किस्पाङ१ का रमेश तामाङको मृत्यु भएको हो । ३८ वर्षीय...
जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमातीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरूले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् । यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताका अनुसारदुर्घटनामा परी अरु...
नुवाकोटमा बस दुर्घटना हुँदा ३० घाइते
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नुवाकोटको किस्पाङ गाउँपालिका५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बा४ख...
कर्णालीमा दसैँको अवधिमा २१ दुर्घटना, ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
कर्णाली । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको...
सुदूरपश्चिम : दसैँमा नौजनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा...
हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय