जेठ ०६, २०८१, आइतबार
               

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

सांकेतिक
ADVERTISEMENT

जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरूले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।

यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताका अनुसार दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि