कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डिस्चार्ज
पूर्वराजा शाह डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौै । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएका छन् ।नर्भीक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह बुधबारकोरोनामुक्त भएका हुन् । उनी कोरोनामुक्त भएसँगै उनीकेहीबेर अघि डिस्चार्ज भएका हुन् । शाहकोरोना संक्रमण भई १९ दिनअघि नर्भीक अस्पतालमा भर्ना भएका थिए । उनीसँगै...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा डिस्चार्ज
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाअस्पतालबाट डिस्चार्ज भएका छन् ।कोरोना संक्रमण पुष्टि भएसँगैगत असोज ३०माओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा उल्लेखीय सुधार आएसँगै उनी घर डिस्चार्ज भएको बताइन्छ । टाउको दुख्ने, ज्वरो आउने...
कोरोना पराजय गरी घर फर्कनेको संख्या ५५ हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । नेपालमाकोरोनालाई पराजय गरी घर फर्कनेको संख्या५५ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घन्टामा मंगलबार सात सय ३१ कोरोना संक्रमणलाई पराजय गरीघर फर्किएका छन् । योसँगै कोरोनालाई पराजय गरी घर फर्कनेको संख्या ५५ हजार ३ सय...
भारतका केन्द्रीय गृहमन्त्री अमित शाह डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ १५, २०७७
१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना भएकाभारतका केन्द्रीय गृहमन्त्री अमित शाह एम्स अस्पतालबाट डिस्चार्ज भएका छन् । १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि सो अस्पताल भर्ना भएकाउनी सोमबार डिस्चार्ज भएका हुन् ।शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्याका कारण...
शनिबार ३१३ जना कोरोना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा थप ३१३ जना निको भएर घर फर्किएका छन् । शनिबार ३१३ जना निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २० हजार ५५५ पुगेको छ । नेपालमा कोरोनाका कारण हालसम्म ३७ हजार तीन...
वीरगञ्जबाट शनिबार २० जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।वीरगञ्जबाट कोरोनामुक्त भएर २० जना घर फर्किएका छन् । वीरगञ्जस्थित होटल रानीपोखरी सेमी-आइसोलेसन सेन्टरबाट शनिबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरु घर फर्केका हुन् । कुल ५२ जनामध्ये शनिबार२० जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाईघर पठाइएकोसो आइसोलेसनव्यवस्थापक दीलिपराज कार्कीले जानकारी...
कोरोनामुक्त भएर डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज। कोरोना संक्रमणलाई जितीकोरोना अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्युभएको छ । आइतबार कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामैवीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । मृतकनारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार रातिकोरोना संक्रमणमुक्त भएर...
भीम अस्पतालबाट एकैदिन २६ जना डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौँ । भैरहवास्थित भीम अस्पतालबाट गत जेठ १९ र २० गते भर्ना भएका २७ मध्ये २६ जना डिस्चार्ज भएका छन् । उनीहरूलाई अस्पतालले मङ्गलवार डिस्चार्ज गरिएको हो । आइसोलेसनमा बसेकामध्ये २६ जनामा कोरोनाका पोजेटिभ नदेखिएपछि उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेको छ...
थप २८ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप २८ जनाले कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएको जनाएको छ । प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार यस्तो बताएका हुन् । बुधबार २८ जना डिस्चार्ज भएसँगै कोरोना...
कोभिड–१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज
नेपाल फ्ल्यास
चैत १२, २०७६
कोभिड१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज भएकी छिन् । लन्डनमा कोरोना संक्रमित नेपाली भगवती रानाभाट उपचारपछि निको भई डिस्चार्ज भएकी हुन् । चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ । अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौँ, उनका...
प्रधानमन्त्री ओली ११ औं दिन अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ११दिनपछि शुक्रबार साँझडिस्चार्ज भएका छन्। मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए। उनको फागुन...
साँझसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गरिँदै
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
प्रधानमन्त्रीका प्रेस सल्लाहकर सूर्य थापाले प्रधानमन्त्री ओलीलाई आज साँझसम्म डिस्चार्ज गर्ने बताएका छन् । केही दिनदेखि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने भनिए पनि बालुवाटरमा उनलाई राख्ने तयारी नपुगेको र उनकी पत्नीले केही दिन हस्पिटलमै राख्न चाहेकाले उनको डिस्चार्ज समय लम्बिँदै आएको थियो...
प्रधानमन्त्री बुधबारसम्म डिस्चार्ज हुने
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने बताइएको छ । ओलीको उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारसम्म डिस्चार्ज गर्ने बताएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज गर्न लागिएको उनले बताए । साथै, उनले...
प्रधानमन्त्रीलाई भाेलि बिहान कालाे चिया दिइने, अवस्था अनुकूल रहे साेमबार डिस्चार्ज
नेपाल फ्ल्यास
फागुन २१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । अपरेसन कक्षबाट सारेर उनलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको छ। प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय