मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#केपी शर्मा ओली
एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो । सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष...
एमाले फुटाउने षड्यन्त्र मान्य नहुने भन्दै ओलीले गरे एकताको आह्वान
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा...
ओली पक्षीय शीर्ष नेताहरु बालकोटमा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आज (सोमबार)मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने...
ओलीको प्रश्न : एमसिसीबारे सरकारको साझा कार्यक्रम किन मौन ?
नेपाल फ्ल्यास
साउन २६, २०७८
पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो साझा कार्यक्रममा अमेरिकी सहयोग परियोजना एमसिसीबारे केही उल्लेख नगरेकोबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफ्नो कार्यक्रममा एमसिसीबारे केही उल्लेख नगरेर सरकार जस्केलाबाट...
गठबन्धन सरकार प्रतिपक्षलाई धम्याउन केन्द्रित : ओली
नेपाल फ्ल्यास
साउन २६, २०७८
पूर्वप्रधानमन्त्री एवं संसद्मा विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो सरकार पतन भएकोमा रतिभर चिन्ता नभएको जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफू पुनः जनताको विश्वास जितेर प्रधानमन्त्रीमा आउने दाबी गरेका छन् । उनले...
एमाले केन्द्रीय कमिटी बैठक सर्यो, यस्तो छ कारण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले आइतबारका लागि बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिआइतबारका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार दिउँसो ३ बजेका लागि...
नेपाल पक्षविरुद्ध सूर्य थापाको यस्तो व्यंग्य
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सूर्य थापाले माधव नेपाल समूहप्रति लक्षित गर्दै फेरि कटाक्ष गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारमा नजाने र पार्टी एकतामा केन्द्रित हुने बताइरहेका बेला थापाले कटाक्ष गरेका हुन् ।...
माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । ओलीले वरिष्ठ नेता नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरे । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला...
माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ : ओली
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने बताएका छन् । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट...
माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन नेता...
विप्लव र ओलीबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । आज (मंगलबार) ओलीलाई भेट्न विप्लव बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ...
माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार : ओली
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले एकसाथविवाद समाधान कार्यदलले बुझाएको दश बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको...
च्यासलमा एमाले बैठक : ओलीले भने- 'प्रतिपक्षको भूमिका निभाउँछौँ'
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका...
निवर्तमान प्रधानमन्त्री ओली आज बालुवाटार छाडेर बालकोट जाँदै
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन् । ३९ महिना प्रधानमन्त्रीको कार्य सम्हालेका ओली सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...
२०२१ भित्रै सबै जनतालाई खोप : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन् । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार...
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा
नेपाल फ्ल्यास
माघ ११, २०७७
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दापेस भएको छ । कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्मालेओलीमाथि मुद्दा दर्ता गरेका हुन् । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च...
कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व बढेको बताए । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई...
प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्ने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री शितल निवासमा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्काे बैठक सक्नेबितिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । संवैधानिक परिषद्को बैठक भर्खर सकिए पनिबैठकको बारेमा कुनै औपचारिक जानकारी गराइएको छैन ।
केपी ओली र माधव नेपालबीच ४ घण्टा लामाे छलफल
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेवरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् । बालुवाटार स्राेतकाअनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।साथै ओलीले नेपालसँग आफूसँग...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय