मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कुलमान घिसिङ
चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रले अग्रसरता देखाउनुपर्छ:घिसिङ
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रले अग्रसरता देखाउनुपर्ने बताएका छन् । विद्युत् प्राधिकरणले आज देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेशन...
विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको छ: घिसिङ
नेपाल फ्ल्यास
भदौ ०५, २०८०
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रमा अहिलेसम्म भएको विकास र प्रगतिको श्रेय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ जाने बताएका छन् । आज भरतपुर सबस्टेशन र हेटौँडाभरतपुरबर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले देशमा लोडशेडिङ...
भरतपुरमा ३६ घण्टापछि विद्युत् नियमित, कुलमान आफैँ फिल्डमा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति ३६ घण्टापछि नियमितभएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान १ बजेदेखि सुचारु भएको हो । भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर...
तिहारमा झलमल्ल बत्ती बाले हुन्छ : घिसिङ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपाल विद्युत् प्राधिकरणले तिहारमा झलमल्ल बत्ती बाल्न सकिने गरी भार प्रेषणको व्यवस्था मिलाएको छ । तिहारमा लक्ष्मी पूजा र आसपासका दिनमा बिद्युत्को उच्च माग हुने गरेको छ । अत्यधिक खपत भएपछि विद्युत् वितरणमा समस्या आउने गरेको थियो । विद्युत् प्राधिकरणको...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई बाटो खुला
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको एकल इजलासलेकार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा हटाएको भन्दै हितेन्द्रदेव शाक्यद्वारा दायर रिट खारेज गरेको...
प्रधानन्यायाधीशको इजलासमा आज सुनुवाइ हुँदै कुलमानविरुद्धको रिट
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गर्न दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । कार्यकारी निर्देशकबाट गैरकानुनी रूपमा आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए ।रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको...
कुलमानविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले रिटको सुनुवाइ आफ्नैइजलासमा गर्ने भएका छन् । प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघिकुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई काम गर्न बाटो खुला
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासले हितेन्द्रदेव शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको हो। अन्तरिम आदेश जारी नगरेसँगै कार्यकारी...
कुलमानविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा परेको छ । भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि हेर्न भ्याइएको थिएन । त्यसको आज सुनुवाई हुन लागेको हो । विद्युत प्राधिकरणबाट आफूलाई हटाइनु गैरकानुनी...
उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ उज्यालो र सफाइ सहर अभियान सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक...
प्राधिकरणको नाफा घट्यो, तीन अर्ब ५१ करोड नाफा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा...
सम्मानजनक रूपमा बाहिरिएको बताएका हितेन्द्र किन गए अदालत ?
नेपाल फ्ल्यास
साउन ३२, २०७८
योग्यताअनुसार सरकारले दिने जुनसुकै जिम्मेवारी सम्हाल्न तयार रहेको भनेर पत्रकार सम्मेलन गरेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य सो पद पुनः पाउन अदालत गएका छन् । शाक्यसँग सहमतिपछि एक साताअघि प्राधिकरणको कार्यकारी निर्देशकमा यसअघि कुशल परफरमेन्स गरेका कुलमान...
विद्युत् प्राधिकरणमा कुलमानले गरे पदबहाली
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको दोस्रो कार्यकालका रूपमा कुलमान घिसिङले पदबहाली गरेका छन् । ऊर्जामन्त्रालयमा नियुक्तिको पत्र बुझेलगत्तै कुलमान रत्नपार्कस्थित विद्युत् प्राधिकरण गएर पदबहाली गरेका हुन् । नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणमा कर्मचारीले स्वागत गरेका थिए । घिसिङलाई सोमबारको मन्त्रिपरिषद्...
कुलमानको दोस्रो कार्यकाल : विद्युत् निर्यात र खपत नयाँ चुनौती
नेपाल फ्ल्यास
साउन २७, २०७८
लोडसेडिङ अन्त्य गरेरवर्षौँदेखि घाटामा गएको संस्थालाई नाफामा लगेकाकुलमान घिसिङ ११ महिनापछि फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै फर्किएका छन् । घिसिङले बुधबार पत्र बुझेर पद बहाली गर्दै छन् । यसअघि घिसिङ कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी भदौ ३१...
कुलमानले बुझे नियुक्तिपत्र, पदबहाली आजै
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको पत्रकुलमान घिसिङले बुझेका छन् । उनी आजै प्राधिकरणमा पदबहाली गर्दै छन् । ऊर्जा मन्त्रालयमामन्त्री पम्फा भुसालको उपस्थितिमा कुलमानले पत्र बुझेका हुन् । उनलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको पत्रऊर्जा सचिव देवेन्द्र...
विद्युत् प्राधिकरणमा आज पदबहाली गर्दै कुलमान
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा कुलमान घिसिङले आजै पदबहाली गर्दै छन् । मन्त्रिपरिषद् बैठकले सोमबार नै नियुक्ति गरे पनि आवश्यक कागजी प्रक्रिया र निवर्तमानकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापनका कारण निर्णय सार्वजनिक गरिएको थिएन । कुलमानलाई चार वर्षको लागि कार्यकारी...
विद्युत् प्राधिकरणमा कुलमानको 'कमब्याक', माइतीघरमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति दिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो । प्राधिकरणका वर्तमान कार्यकारी...
कुलमान नियुक्तिको चर्चा र आम अपेक्षा
शोभा बिष्ट
साउन २१, २०७८
केही समयअघि नेपाल विद्युत् प्राधिकरणको पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल आयल निगमको महाप्रबन्धक बनाउने हल्ला चल्यो । केपीओली सरकारको पतन र शेरबहादुर देउवाको आगमनसँगै यस्तो चर्चा भएको थियो । तर त्यो यथार्थ थिएन । सामाजिक सञ्जालहरूमा आयल निगममै भए पनि...
जस अरूले लिए पनि लोडसेडिङको अन्त्य मैले गरेकाे हुँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उलेजिकिर गरे । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित...
कुलमानले मुख खोले, दिए सबैलाई बधाई !
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । जनताको व्यापक चाहना र दबाब भए पनि नेपाल विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति नगरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा थालिएको आयोजनाबारे मुख खोलेका छन् । केही समययता प्राधिकरण सम्बन्धी मौन रहेका कुलमानले आज बिहीबार सामाजिक सञ्जालमार्फत ढल्केबर सबस्टेशनबारे...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय