मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उखु किसान
चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट...
उखु किसानद्वारा फेरि आन्दोलनको चेतावनी
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं ।चिनी मिलले आफूहरूको बक्यौता रकम नदेखिएको भन्दै उखु किसानहरू फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पटकपटक आन्दोलनमा उत्रिँदै आएका किसानहरूले अझैसम्म पनि आफूहरूको बक्यौता रकम मिलले भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । आफूहरूको बक्यौता रकम...
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरिएको, तरभुक्तानी नपाएको भन्दै उनीहरु पुन: आन्दोलित भएका हुन् । आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७...
२०२० मा फेरिए तीन कृषिमन्त्री, जसले दिलाउन सकेनन् उखु किसानलाई भुक्तानी
श्यामसुन्दर पुडासैनी
पुस १७, २०७७
काठमाडौँ ।देशको करिब दुई तिहाइ जनसङ्ख्याको जिविकोपार्जनसँग जोडिएको छ कृषि क्षेत्र ।तर राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परिराखेको छ । यस क्षेत्रलाई राज्यले कतिसम्म हल्का रूपमा लिएको छभन्ने भन्ने प्रमुख उदाहरण हो, कृषि मन्त्री हेरफेर । कृषि मन्त्रालयमा सन् अघिल्लो...
एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्च अदालतको आदेश
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश दिएको...
२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सम्झौता भएको छ । उखु किसान र सरकारबीच सोमबार भएको वार्तामा उक्त सम्झौता भएको हो । साथै उखु किसानका बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग मन्त्रालयले पहल गर्ने र त्यो अवधिमा...
उखु किसान र सरकारबीच चारबुँदे समझदारी, आन्दोलन स्थगित
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । उखु किसान र सरकारबीच चारबुँदे समझदारीभएको छ । बाँकी बक्यौता लिन बाँकी रहेको भन्दैमंसिर अन्तिम सातादेखि काठमाडौैंमा आन्दोलित उखु किसान र उद्योग मन्त्रालयबीच सोमबार भएको वार्ताममा सो सहमति भएको हो । सहमितमा २१ दिनभित्र सरकारलेकिसानको सबै बक्यौता रकम...
उखु किसान र सरकारबीच आज वार्ता हुँदै
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ । उद्योग मन्त्रालयले आज (आइतबार) दिउँसो वार्ताको लागि आफूहरुलाई मन्त्रालयमा बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । सरकार र उखु किसानबीच दिउँसो ३...
किसानको आन्दोलनमा जब मन्त्रीहरु पुगे
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । माइतीघरमा जारी उखु किसानको आन्दोलनमा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट उपस्थित भएका छन् । मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि आन्दोलनमा सहभागी भए। शुक्रबार माइतीघर मण्डलामा आएका मन्त्री भट्टले उखु किसानहरुले अब...
उखु किसानलाई सात दिनभित्र भुक्तानी दिन निर्देशन
नेपाल फ्ल्यास
पुस ०३, २०७७
संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा...
सात दिनभित्र उखु किसानको रकम दिलाउन सरकारलाई समितिको निर्देशन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो...
माइतीघरमा हलो-जुवासहित किसानहरुको प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानरुलेहलो-जुवा बोकेर माइतीघरमा प्रदर्शन गरेका छन् । वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन् । काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन सरकारसँगआग्रह गरिरहेका छन् ।...
वार्ताका लागि उखु किसानले राखे दुई बुँदे सर्त
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । उखुको मूल्य नपाएपछि माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि किसानहरुलाई पत्र पठाएको थियो । जवाफमा उखु किसान संघर्ष समिति, सर्लाहीले वार्ताका लागि...
उखु किसानलाई भुक्तानी गरेको विवरण पेस गर्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाईगत वर्ष पुस १८मा भएको सहमतिबमोजिमको भुक्तानी गरेको विवरणपेस गर्न निर्देशनदिएका छन् । सोमबारमन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शनरत...
राष्ट्रिय जनमोर्चाद्वारा उखु किसानको संघर्षप्रति ऐक्यबद्धता
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चा पार्टीले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । सो पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उखु किसानको आन्दोलनमा एक्यबद्धता जनाएको हो । सो विज्ञप्तिमाभुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिएको किसानमाथि गरिएकोव्यवहार...
माइतीघरमा उखु किसानको आन्दोलन (तस्बिरसहित)
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।बाँकी बक्यौताको माग गर्दै आएका सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमण्डलामा आन्दोलन सुरु गरेका छन् । माइतीघर मण्डलामा सुरु भएको सो आन्दोलनमा उनीहरुले उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो,सानो छ खेत सानो छ बारी सानै छ जहान,सानो...
उखु किसानले अझै पाएनन् भुक्तानी
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको...
दशैँअघि नै उखुको अनुदान रकम भुक्तानी माग
नेपाल फ्ल्यास
असोज २७, २०७७
सर्लाही । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा आइसकेको छ । जिल्लाका उखु...
उखु किसान खुशी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजना गरेपछिउखु किसानले खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेकाबजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका...
माघमा बेच्नुपर्ने उखु अझै बिकेन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
दाङको घोराही उपमहानगरपालिका १७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको हाे । गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय