जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
बेलायतमा देखिएकाे कोरोनाको नयाँ प्रकारप्रति अन्तर्राष्ट्रिय चिन्ता
एजेन्सी
पुस ०७, २०७७
काठमाडाैं ।बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ। अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले...
साउदीमा अन्तर्राष्ट्रिय उडान स्थगन
एजेन्सी
पुस ०६, २०७७
साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ । नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्नेसमेत...
फाइजरको प्रतिडोज खोप कतिमा खरिद गर्दैछ इयूले ?
एजेन्सी
पुस ०६, २०७७
युरोपेली संघ (इयू) ले फाइजरसँग १५ दशमलब ५ युरो अर्थात् २२ सय ३५ दशमलब २१ रुपैयाँमा प्रतिडोज खोप खरिद गर्ने सम्झौता गरेको छ । फाइजर र बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी सावित भएको बताइएको छ । रोयटर्सका अनुसार इयू र...
भारतद्वारा पनि बेलायती उडान स्थगित
एजेन्सी
पुस ०६, २०७७
बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि...
रुसका अर्बपति बाबुकी १९ वर्षीया छोरीको मृत्यु
एजेन्सी
पुस ०५, २०७७
रुसमा एक अर्बपति व्यापारीकी छोरीको मृत्यु भएको छ । ठूलो विल्डिङको झ्यालबाट खसेर उनको मृत्यु भएको बताइएको छ । घटनापश्चात रुसी मिडियाले उनको रहस्यामय हत्या भएको भन्दै आपराधिक गिरोहको संलग्नता हुनसक्ने बताएको छ । तर, मृतक १९ वर्षीया वलेरिया शापिलेङकोका...
कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की
एजेन्सी
पुस ०५, २०७७
बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताएकी छिन् । सामाजिक सञ्जालमा एकभिडियो सन्देश जारी गर्दै उनले आफूलाई यस्ताे धम्की आाएकाे बताएकी हुन् । ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, पछिल्ला १०/१२ दिनदेखि म संवेगात्मक र मानसिक...
मास्क नलगाइ महिलासँग सेल्फी खिचेपछि राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
एजेन्सी
पुस ०४, २०७७
मास्क नलगाई समुन्द्री किनारमा एक महिलासँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई तीन हजार पाँच सय अमेरिकी डलर जरिवाना गरिएको छ । डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो...
विदेशी रेडियो सुनेको भन्दै एक माझीको गोली हानी हत्या
एजेन्सी
पुस ०४, २०७७
उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको लगानी रहेको रेडियो फ्रि एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिक स्थलमै गोली हानी हत्या गरिदिएको हो । चोइ नाम गरेका...
नितम्ब सुन्दर बनाउन खोज्दा यी सुन्दरीको गयो ज्यान
एजेन्सी
पुस ०४, २०७७
नितम्ब सुन्दर बनाउन शल्यक्रिया (प्लास्टिक सर्जरी) गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ । स्विमसुट डिजाइनरसमेत रहेकी क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोले नितम्बको प्लास्टिक सर्जरी गराउने क्रममा मृत्यु भएको हो । जसलिनलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ ।...
युईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द
एजेन्सी
पुस ०४, २०७७
एजेन्सी ।युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने यू१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ । कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो । अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू१७...
अमेरिकी उपराष्ट्रपतिले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी
पुस ०४, २०७७
अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभ गरेर खोप लगाएका हुन् । उनले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए ।...
आमा बन्दै नेहा, दुई महिनाअघि भएको थियो विवाह
एजेन्सी
पुस ०३, २०७७
चर्चित बलिउड गायिका नेहा कक्कड गर्भवती भएको खबर सार्वजनिक भएको छ । करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा...
बेलायतमा एकैदिन थपिए ३५ हजारभन्दा बढी संक्रमित
एजेन्सी
पुस ०३, २०७७
लन्डन । बेलायतमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार...
पाकिस्तानमा बलात्कारीलाई अब यसरी बनाइनेछ नपुंसक
एजेन्सी
पुस ०३, २०७७
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बलात्कारविरुद्ध नयाँ अध्यादेश २०२० मा हस्ताक्षर गरेसँगै अब त्यहाँ बलात्कार गर्ने पुरुषलाई नपुंसक बनाउनेसम्मको सजाय दिइनेछ । रसायनिक प्रयोगबाट पुरुषमा यौन इच्छा घटाइन्छ, उसको टेस्टोस्टेरोन हर्मोन कम गराइन्छ । टेस्टोस्टेरोन हर्मोन मुख्य रूपमा सेक्स हर्मोन हो...
अमेरिकामा एकैदिन ३७ सयको मृत्यु
एजेन्सी
पुस ०२, २०७७
अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा कोरोना भाइरस...
अमेरिकी विदेशमन्त्री क्वारेन्टाइनमा
एजेन्सी
पुस ०२, २०७७
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बसेको त्यहाँकोविदेश मन्त्रालयले जनाएको छ ।कोराेना भाइरस (कोभिड-१९) का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बसेका हुन्। बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ विदेशमन्त्री पोम्पेओ कोही कोभिड-१९ संक्रमितको...
भारत बायोटेकको कोभ्याक्सिन सफल सावित
एजेन्सी
पुस ०२, २०७७
भारत बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित सावित भएको छ । पहिलो चरणको क्लिनिकल ट्रायलबाट यस्तो नतिजा आएको हो । परीक्षणका क्रममा खोप दिइएका संक्रमितहरुमा कुनै खराब असर नदेखिएको र रोग प्रतिरोधी क्षमताको विकास राम्ररी भएको भेटिएको थियो ।...
अमेरिकाको अलास्कामा भूकम्प
एजेन्सी
पुस ०१, २०७७
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराईमा रहेको...
बम आक्रमणमा वरिष्ठ अफगान अधिकारीको हत्या
एजेन्सी
मंसिर ३०, २०७७
काबुल। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै...
पुटिनले दिए बाइडेनलाई बधाई, सहकार्य गर्न तयार
एजेन्सी
मंसिर ३०, २०७७
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनलाई बधाई दिएका छन्। विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताए । राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिनिर्वाचित...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
42
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय