जेठ ०२, २०८१, बुधबार
               

कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की

एजेन्सी
पुस ०५, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफूलाई यस्ताे धम्की आाएकाे बताएकी हुन् ।

ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, ‘पछिल्ला १०/१२ दिनदेखि म संवेगात्मक र मानसिक तनाव झेलिरहेकी छु । मलाई बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् ।’ 

सन्देशमा उनले किसान आन्दोलनको कुरा पनि गरेकी छन् । यसबारे आफूलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गरेकी छन् ।

कंगनाको भिडियो सन्देश:


कस्तो लाग्यो ?

यो पनि