बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
मंगलबार फर्किए २६४ नेपाली
नेपाल फ्ल्यास
भदौ १६, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट...
चीनको वुहानका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कोरोना सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पढाई पुन: सञ्चालन भएको छ । वुहानका २ हजार ८४२ विद्यालयमा पढाइ सुरु भएकोचिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् । विद्यालय खुलेसँगैवुहानका करिब १४ लाख...
'१२ जिल्लामा समुदायस्तरमै फैलियो कोरोना'
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेकाे जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले बताएका छन् । आज स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । जन स्वास्थ्यविद् तिवारीले कुल संक्रमितकाे ७३ प्रतिशतदेशकाे १२ जिल्लामा रहेकाे हुँदा ति जिल्लाहरूमा समुदायस्तरमैकोरोना फैलिएकाे बताएका छन्...
मंगलबार थप ७६७ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७६७ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा २२ हजार १७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।आज १२...
उपत्यकामा थपिएला त निषेधाज्ञा ? निर्णय भोलि
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि (बुधबार)मध्यराति १२ बजे सकिँदै छ । यसैबीच, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा थप कडा बनाउने वा खुकुलो पार्ने भन्ने दुई विकल्पमा आज...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ १६, २०७७
नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एवं ओलम्पियन जितबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पिसिआर परिक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले जानकारी दिए ।सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ...
उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना, आज बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि (बुधबार) मध्यराति १२ बजे सकिँदै छ । यसैबीच, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक आज बसिरहेको छ । बैठकले उपत्यकामा जारी...
बहराइनका राजकुमार हिमाल आरोहण गर्न विशेष विमानमार्फत नेपाल आउने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
सरकारले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएकाे छ । मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले भने -स्वास्थ्य...
कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश
नेपाल फ्ल्यास
भदौ १५, २०७७
सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरूसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो...
सोमबार ४०९ जना नेपाली फर्किए
नेपाल फ्ल्यास
भदौ १५, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौं...
५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला १२ पुग्यो
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । देशभर ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारमोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही गरी १२ जिल्लामा ५ सयभन्दा...
सरकारले पुन:घटायो कोरोना परीक्षण शुल्क
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सरकारले काेरोना परीक्षण शुल्क पुन:घटाएकाे छ । नयाँ काय भएको शुल्क अनुसार अबकोरोना भाइरसको पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको हो ।...
लकडाउनको मारमा कुखुरापालन व्यवसाय
नेपाल फ्ल्यास
भदौ १५, २०७७
धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कुखुरापालन व्यवसाय थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरूपनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय...
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिलाले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही हुने बताए-स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो...
आइतबार फर्किए ४८९ नेपाली
नेपाल फ्ल्यास
भदौ १४, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो...
कागेश्वरी मनोहराद्वारा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुद रोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । नगर प्रमुख कृष्णहरि थापाकाे अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न...
भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान, यस्तो छ तयारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावतले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । ठिक ५ महिना व्यावसायिक उडान भएनन् । गत चैत ११...
निषेधाज्ञा पाँच जिल्लामा हटाइयो, ४९ जिल्लामा जारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । आज बिहानसम्मको तथ्याङ्कअनुसार जिल्लामा संक्रमणको अवस्थालाई हेरेर...
चितवन मेडिकल कलेजले १० हजार जनाकाे निःशुल्क पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा...
कास्कीमा निषेधाज्ञा खुकुलो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
कोभिड१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
37
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय