जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
महाकाली तरेर भित्रिए ६ नेपाली
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका३ का वीरेन्द्र ठगुन्ना,...
काभ्रेका सबै नाका बन्द
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड१० रोकथाम...
प्रधानमन्त्री ओलीद्वारा दीप प्रज्वलन गर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा भोलि बिहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका सूर्य थापाले...
भारतको महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरे पनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ । मन्त्रालयले १८ हजार ७२२ जना व्यक्ति पक्राउ...
धान बाेकेकाे भारतीय ट्रकबाट १८ लाख बरामद
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सर्लाही। मलंगवा नगरपालिका२ सेलाहीबाट अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।धान बाेकेकाे ट्रकबाट अवैध रकम बरामद गरिएकाेसशस्त्र प्रहरीले जनाएकाे छ । भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल...
अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोना भाइरसको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द...
उपत्यका भित्रन खोज्ने १०३ सवारी फर्काइए
रासस
बैशाख २४, २०७७
काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका...
जेठ ५ गतेसम्म लकडाउन
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । जेठ ५ गतेसम्म लकडाउन लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । सरकारले यसअघि घोषणा गरेको लकडाउन वैशाख २५ गते (भोलि) सम्म थियो । गत चैत ११...
रक्सी किन्नेको भिड, १० घण्टाभित्र सय करोडको रक्सी बिक्री
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारतीय रुपैयाँ भन्दा बढीको रक्सी बिक्री भएको छ । यो नयाँ रेकर्ड हो । लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्री हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड...
नागढुंगामा उपप्रमुख खड्गी
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले नागढुंगा नाकाको अनुगमन गरेकी छन् । बुधबार विहान उनी अनुगमनको लागि नागढुंगा पुगेकी हुन् । काठमाडौं भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा बुझ्न उनी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी थिइन्...
लकडाउनमा के सिकाउँदैछिन् सन्नी लियोनी ? (भिडियो)
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
मुम्बई । कोरोना भाइरसको महामारीका बीच भारतमा लकडाउन जारी छ । बलिउड सेलिब्रेटीहरु लकडाउनमा घरमै बस्न बाध्य छन् । सम्पन्न (धनी) मानिसका घरमा बाहिरबाट कामदार आउन सकेका छैनन् । जसका कारण कतिपय सेलिब्रेटी आफैंले घरको काम गर्नुपरेको छ । यस्तै,...
यसरी गरियो सीमानाकामा कडाइ
रासस
बैशाख २४, २०७७
बाँके । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ...
लकडाउन थप गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं ।कोरोना रोकथामका लागि गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले लकडाउनकाे समयावधि थप गर्न सरकारलाई सिफारिस गरेकाे छ । मंगलबार बसेको समिति बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिने निर्णय गरेको...
बाराको दसगजा क्षेत्रमा झडप
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बारा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । विश्रामपुर गाउँपालिका४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेकाे थियो । सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा...
'रक्सी खानेलाई कोरोनाको जोखिम धेरै'
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । रक्सीलगायतअल्कोहलजन्य पदार्थकाे सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले कोरोना भाइरस संक्रमणको जाेखिम बढी हुने स्वास्थ्यमन्त्रालयले जनाएकाे छ । आज भएकाे नियमित पत्रकार सम्मेलनमानिरन्तर अल्काेहल पदार्थसेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन...
कपाल काट्न नमानेपछि नाईको हत्या
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बिहार । कोरोना भाइरस संक्रमणको जोखिमका बीच भारतमा लकडाउन जारी छ । लकडाउनका कारण सैलुन, स्पा सबै बन्द गरिएको छ । यसैबीच भारत, बिहारको बांका जिल्लामा एक हजाम (नाई) को हत्या भएको छ । अमरपुर थाना क्षेत्रको मैनमा गाउँका दिनेश...
कोरिया फर्कने श्रमिकहरू ३० वैशाखमा उडाउने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो...
क्वारेन्टाइनमा बस्नेहरुको मागः दैनिक मासु, भात, रक्सी र फ्री वाईफाई
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौंमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा...
मकवानपुरमा लकडाउन झन् कडा
रासस
बैशाख २३, २०७७
हेटौंडा । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी...
सवारी पास भए पनि अब काठमाडौंमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
52
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय