जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीकाे अपिल
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरूको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउनसंयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे...
चार हजार ४६ विदेशी स्वदेश फिर्ता
नेपाल फ्ल्यास
चैत ३०, २०७६
देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९...
२४ वटा अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
चैत ३०, २०७६
लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले चैत १० देखि २९ गतेसम्म २४ अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिए । यीमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको...
५७ हजार बढीले लकडाउन उल्लंघन गरे
नेपाल फ्ल्यास
चैत ३०, २०७६
आज लक डाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ ।चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो । शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार हालसम्म कूल ५७...
लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा ६ हजार सशस्त्र प्रहरी परिचालन
नेपाल फ्ल्यास
चैत ३०, २०७६
सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपालभारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै ६हजार जनशक्ति परिचालन गरेको छ...
तरकारी बजारमा कोरोनाकाे बढी जोखिम
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध...
कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न कार्यदल
नेपाल फ्ल्यास
चैत ३०, २०७६
गोवा ।भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन्।...
विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमित
नेपाल फ्ल्यास
चैत ३०, २०७६
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।...
पर्साको मस्जिदमा रहेका २६ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत ३०, २०७६
वीरगञ्ज । वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई शनिबार बेलुका नियन्त्रणमा लिएर वीरगञ्जस्थित...
लकडाउनमा भाटभटेनी, उपभोक्ताको घरमा आफैँ सामान पुर्याउँदै मीनबहादुर गुरुङ
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७६
करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनियर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागि अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण...
निःशुल्क खाना खुवाउँदै युवा उद्यमी
नेपाल फ्ल्यास
चैत २९, २०७६
चितवन । लामो समय लकडाउन भएपछि आआफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो । अभियानका संयोजक कृष्ण सापकोटाका...
अलग्गै संयन्त्र आवश्यक नरहेको नेताहरूको सुझाव
नेपाल फ्ल्यास
चैत २९, २०७६
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस रोकथाम र उपचारका लागि छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव राजनीतिक दलका नेताहरूबाट प्राप्त भएको जनाएकी छन् । मन्त्री तुम्बाहाङ्फेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट प्राप्त सो सुझाव रोकथाम...
''लकडाउन तत्काल हट्दैन'' -प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेकाे लकडाउनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।...
मनाङमा एकजना मात्र क्वारेन्टाइनमा: स्वास्थ्य सामग्री अभाव
नेपाल फ्ल्यास
चैत २९, २०७६
कोभिड१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्केका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन्। यही चैत ९ गते घर...
हरियो साग फुङलिङ बजारमा निःशुल्क
नेपाल फ्ल्यास
चैत २९, २०७६
सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण...
विशेष प्रकृतिका छुटे तीन कैदी
नेपाल फ्ल्यास
चैत २९, २०७६
तनहुँ । जिल्ला कारागारबाट तीन कैदी छुटेका छन् । अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजायँ भएका कैदी रिहाइ भएका हुन् । कोभिड१९ सङ्क्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसलानुरुप छ जनाले जिल्ला अदालतमा...
सुदूरपश्चिममा एक हजार ४८३ को स्वाब सङ्कलन
नेपाल फ्ल्यास
चैत २९, २०७६
सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०,...
कैलालीमा र्यापिड टेष्टका लागि किट अपुग
नेपाल फ्ल्यास
चैत २९, २०७६
कैलाली । सरकारले केही जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय...
डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पुर्याइँदै
नेपाल फ्ल्यास
चैत २९, २०७६
झापा।जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विदद्यार्थीलाई उनीहरूको गृह जिल्ला पुर्याइने भएको छ । कोभिड१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार...
लकडाउनले घरबासको कारोवार ठप्प
रासस
चैत २९, २०७६
बर्दिया । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् । दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् । बर्दियाका गुलरिया र ठाकुरद्धारा पर्यटनलाई आधार बनाएर खुलेका...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
60
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय