जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
सहकारीद्वारा एक करोड ५० लाख सहयोग
रासस
चैत २६, २०७६
झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई...
पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
एजेन्सी । पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना चिकित्सक (डाक्टर)लाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । प्रहरीले चिकित्सकको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न...
नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
भक्तपुर नगरपालिका१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था...
महामारी सुरु भएको वुहानमा हट्यो लकडाउन
एजेन्सी
चैत २६, २०७६
बिबिसी । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा 'हरियो'कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू...
अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द
नेपाल फ्ल्यास
चैत २५, २०७६
कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय उडानबैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप...
राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर
रासस
चैत २५, २०७६
काठमाडौँ । अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश...
विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एजुकेशन क्लस्टरको सहकार्यमा तयार गरिएको सो नमूना...
निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण
नेपाल फ्ल्यास
चैत २५, २०७६
निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामग्री हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर र पिपिइ...
नेपाल भारत सीमानाकामा थप कडाइ
नेपाल फ्ल्यास
चैत २५, २०७६
कोरोना भाइरस (कोभिड १९ )को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्णरोक लगाइएको...
आमाको मृत्यु भएको भनी सवारी पास लिने पक्राउ
नेपाल फ्ल्यास
चैत २५, २०७६
आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको...
विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह
रासस
चैत २५, २०७६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने...
प्रधानमन्त्रीको दुखेसो – ‘सरकारलाई असफल देखाउने प्रयास गरियो’
नेपाल फ्ल्यास
चैत २५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउने प्रयास भएको दुखेसो गरेका छन् । मङ्गलवार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् । सरकारलाई असफल देखाएर सामाजिक सञ्जाल र मिडियाबाट टिप्पणी गरिए सरकार यस्ता टिप्पणीबाट कमजोर नबन्ने समेत उनले...
कोरोना नियन्त्रण चुनौतीपूर्ण, धान्ला त ३ हजार क्षमताको आइसोलेशन बेडले ?
नेपाल फ्ल्यास
चैत २५, २०७६
कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि सरकारले मुलुकभर ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने क्वारेन्टाइन बनाएको छ । हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार राष्ट्रको नाममा...
सङ्कटका काला बादल हटेर जानेछन्: प्रधानमन्त्री
रासस
चैत २५, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले मुलुक कोरोना विरुद्धको...
क्वारेन्टिनमा बस्न प्रधानमन्त्रीको आग्रह
रासस
चैत २५, २०७६
काडमाडौँ । कोभिड१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै प्रधानमन्त्रीले सबैलाई थप सचेत र सावधान रहन आग्रह गरेका छन् । विदेशबाट आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दै उनले भने, 'बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा...
'भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही'
रासस
चैत २५, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक...
सरकारलाई कांग्रेस सभापति देउवाको यस्तो ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरेका छन् । सुदूरपश्चिम...
औँठी-आइफोन हातमा, श्रीमान-श्रीमती नै राहतको लाममा
नेपाल फ्ल्यास
चैत २५, २०७६
भक्तपुर ।लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर...
लकडाउनपछि कांग्रेस पदाधिकारीको पहिलो बैठक
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीबैठक सुरु भएको छ । बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक...
म्याग्दीमा सडकमै लगाइयो ताल्चा
रासस
चैत २५, २०७६
म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन् । आपत्कालीनबाहेक...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
62
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय