बैशाख २०, २०८१, बिहीबार
               

सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउन  र ताली बजाउन प्रधानमन्त्रीकाे अपिल

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरूको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान गरेकाे छ ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई मन परेकाे भन्दै सहभागी हुन आह्वान गरेका छन् । 

यो पनि