जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
जब मन्त्री सहभागी मिटिङमा अश्लील भिडियो प्ले भयो
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । कोराना महामारीका कारण नेपालमा प्रविधिको प्रयोग अधिक बढ्दै गएको छ । पछिल्लो सयम अनलाइन पढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल मिटिङ, मन्त्रालयगत मिटिङजस्ता कार्य बढ्दै गइरहेका छन् । प्रविधिको प्रयोगका दृष्टिले यो राम्रो पक्ष पनि हो । यसरी भर्चुवल...
कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा कोभिड१९ संक्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
४० जनाको शव ल्याइयो, १६४ जनाकाे शव व्यवस्थापन गर्न बाँकी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाठौं । विभिन्न देशमा श्रम गर्न जादा विदेशमैनिधन भएका नेपालीको शवसमेत ल्याउने क्रम सुरु भएकाे छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान,...
आइतबार ९२१ जना नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । आज आइतबार विभिन्न देशमा श्रम गर्न गएका९२१ जना नेपालीहरूनेपाल फर्किएका छन्। उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका हुन् ।विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आज नेपाल एयरलाइन्सलेचार, हिमालय एयरलाइन्सले दुई, जजीरा...
अब लकडाउनको जिम्मा प्रदेश सरकारलाई
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।अबदेखि लकडाउन जिल्ला र प्रदेश अनुसार फरकफरक हुने भएको छ । कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो । अब कुन जिल्ला वा क्षेत्र सिल गर्ने र कुन ठाउँमा खुल्ला गर्ने...
छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदाएक जनाको मृत्यु भएको छ। बर्दिवास नगरपालिका-३ पाटु डाँडामा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो...
सिरहामा थपिए ५२ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०७, २०७७
सिरहा । सिरहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । थप संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
दुई घण्टाको काम दुई मिनेटमा !
नेपाल फ्ल्यास
असार ०७, २०७७
पोखरा ।कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ । कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए-हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवग्राही मैत्री...
गण्डकीमा शनिबार बेलुका थपिए ५० जना संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
गण्डकी प्रदेशमा शनिबार साँझ पुन:५० जना कोरोना संक्रमित थप भएका छन्। शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयकानिर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना...
दैनिक बढ्दैछ पिसिआर परीक्षण
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं ।सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा ७हजार ४१६ वटा नमूना परीक्षण गरिएको...
भारतमा शनिबार एकैदिन १४ हजार बढी संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
भारतमा एकै दिनमा शनिबार१४ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीले जानकारी दिएका छन्। शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन् । भारतको...
क्वारेन्टाइनबाट फर्किएकी बालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०६, २०७७
प्युठान । प्युठानकाे झिमरुक गाउँपालिकास्थित सर्वद्वोय माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक बालिकाकाे शनिबार मृत्यु भएकाे छ । झिमरुक स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार ४ दिनअघि उनी हाेम क्वारेन्टाइन फर्किएकी हुन् ।भारतबाट बुबासहित फर्किएकी बालिका मुटु र मिर्गौलासम्बन्धी...
रोकिएको फुटबल सिरी ए आजदेखि हुँदै
नेपाल फ्ल्यास
असार ०६, २०७७
रोकिएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ए फुटबल आजदेखि हुँदैछ । सिरी ए को पहिलो दिन दुई खेल हुँदैछ । टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली...
नेपालमा कोरोनामुक्त हुनेकाे संख्या १५०० बढी
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकलाइभ अपडेटमा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
एकै गाउँपालिकाका थप १४ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
गुल्मी । गुल्मीमा शनिबारथप १४ जनाकोरोना संक्रमित थप भएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएकाे छ । संक्रमितहरू सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको र जिल्लामा स्क्रमितकाे संख्या१६७...
भारतमा शनिबारसम्मकाे सङ्क्रमित सङ्ख्या करिब ४ लाख
नेपाल फ्ल्यास
असार ०६, २०७७
भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४...
कोरोना कहर : विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवाहरू
नेपाल फ्ल्यास
असार ०६, २०७७
कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुसिओनीले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने...
स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक स्वीकृत
नेपाल फ्ल्यास
असार ०५, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त विधेयक प्रदेशसभामा पेश...
मनसुनजन्य विपद् रोक्न आवश्यक तयारीमा जुट्यो गृह मन्त्रालय
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं ।गृह मन्त्रालयले कोभिड१९ सँगै मनसुनजन्य विपद्बाटजनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन सुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज...
बन्दाबन्दीपछि आज सर्वाधिक उडान
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
42
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय