असोज ०६, २०८१, आइतबार
               

एकै गाउँपालिकाका थप १४ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा शनिबारथप १४ जना कोरोना संक्रमित थप भएका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएकाे छ । 

संक्रमितहरू सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको र जिल्लामा स्क्रमितकाे संख्या १६७ जना पुगेका छन् भने ६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । साथै कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि