जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
रतुवामाई नगरपालिका १० दिनका लागि 'सिल'
नेपाल फ्ल्यास
साउन २१, २०७७
विराटनगर ।तीव्ररुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्णरुपमा 'सिल' गरिएको छ । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि मंगलबार राति१२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र...
‘फेरि लकडाउन भए मुलुकमा अर्को भयावह अवस्था आउँछ’
नेपाल फ्ल्यास
साउन २१, २०७७
सरकारलाई पुन:लकडाउन गर्न विज्ञले दिएको सुझावपछि उद्योगी व्यवसायीहरू त्रासमा छन् । १ सय २० दिन लामो लकडाउनपछि बिस्तारै उठ्ने प्रयास गरेका व्यवसायीहरू'पहिलेकै जस्तो लकडाउन होला कि'भन्ने चिन्तामा छन् । विगतको जस्तो दुर्गति अब भोग्नु नपरोस् भन्दै बसेका उद्योगी व्यवसायीहरूले अब...
लकडाउन खुलेको दुई सातामा थपिए ३ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २०, २०७७
लकडाउन अन्त्य भएदेखि कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको देखिएको छ । ४ महिनाको लकडाउनको समयमा देखिएका सङ्क्रमितको तुलनामा पछिल्लो दुई सातामा देखिएका सङ्क्रमित अत्यधिक देखिएका हुन् । लकडाउन अन्त्य भएको १४ मा ३ हजार सङ्क्रमित थपिएका छन् । लकडाउन अघि...
दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । यही...
जोर-बिजोर वा लकडाउनबारे प्रधानमन्त्रीले थाले छलफल
नेपाल फ्ल्यास
साउन २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे विज्ञ तथा सरोकारवालाहरुसंग छलफल गरेका छन् । उनले जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन् । छलफल अहिले बालुवाटारमा जारी छ । छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी...
शनिबार १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं र विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११...
बारामा भोलिदेखि अनिश्चितकालका लागि लकडाउन
नेपाल फ्ल्यास
साउन १७, २०७७
सिमरा ।जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुनेगरी बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा...
कोरोनाको जोखिम : राति काठमाडौं उपत्यका प्रवेशमा रोक
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा काेराेना संक्रमितकाे संख्या बढ्न थालेपछि सरकारले नाकामा कडाइ गरेकाे छ ।गृह मन्त्रालयले कोभिड१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको हाे। जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले...
भारतमा धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन जारी
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।भारतले कोरोना संक्रमण धेरै भएका ठाउँमा पूर्ण लकडाउन जारी राख्ने भएको छ । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा अगष्ट ३१ अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन गर्ने भएको छ । सङ्क्रमित...
बाँकेमा फेरि लकडाउन
नेपाल फ्ल्यास
साउन १५, २०७७
नेपालगञ्ज । बाँके प्रशासनले आगामी आइतबारदेखि पुन: लकडाउन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि...
निगमले साउन १६ गतेदेखि उद्धार उडान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै...
लापरबाही बढेपछि मास्क नलगाउनेविरुद्ध सरकार कठोर
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि मास्कको प्रयोगमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो । लकडाउन खुलेपछि संक्रमणको दर बढिरहेको छ । बढ्दो...
लकडाउन अवधिमा साढे १५ हजार बढी नागरिक बाहिरिए
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९२ मुलुकका १५ हजार ६८८ नागरिक बाहिरिएका छन् । यो संख्या चैत१४ देखि असार ३१ गतेसम्ममा बाहिरिनेकाेसंख्या भएकाेअध्यागमन विभागले जनाएकाे छ ।विभागका महानिर्देशक रमेश केसीका अनुसारयो संख्यामा आधा हाराहारी जापान, कोरियालगायत मुलुकमा जाने...
त्रिविका सबै परीक्षा दशैँ अघि हुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । हामीले सेमेष्टरको...
बुधबार १६ आन्तरिक उडान
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी सुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए...
लामो दूरीका यातायात भदौ १ देखि खुल्ने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै ४महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा...
भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुला गर्ने मन्त्रिपरिषद्काे सोमबार बसेकाे बैठकदे निर्णय गरेकाे छ । पर्यटन मन्त्रालयलेआन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिसकाे आधारमामन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुन: सञ्चालनगर्ने निर्णय...
दर्ता गरेर मात्र सेनिटाइजर उद्योग स्थापना गर्न माग
नेपाल फ्ल्यास
साउन ०१, २०७७
नेपाल औषधि उत्पादक सङ्घले दर्ता गरेर मात्र सेनिटाइजर उत्पादन गर्न पाउने माग गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव विप्लव अधिकारीले सेनिटाइजरको गुणस्तर परीक्षण नगरी र दर्ताबिना नै सञ्चालनमा रहेका उद्योगलाई दर्ताका लागि पुनः तीन महिनाको...
बिहारमा फेरि सुरू भयो लकडाउन
एजेन्सी
साउन ०१, २०७७
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सीमा जोडिएको भारतीय राज्य बिहारमा लकडाउन सुरू गरेको छ । १६ दिनका लागि आजबाट लकडाउन सुरु गरेको छ । जुलाई ३१ गतेसम्मका लागि लकडाउन लागु गरेको हो । बिहारको सरकारले मंगलबार लकडाउन बिहारका सबै...
साझा यातायात बिहीबारबाट सञ्चालन हुने
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा सुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
40
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय