असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रामचन्द्र पौडेल
पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
नेपाल फ्ल्यास
फागुन ३०, २०७९
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बधाई दिएकीछन् । घनिष्ठ र मित्रवत् छिमेकीको रूपमा, भारत र नेपालबीच रहेको सौहार्दपूर्ण र बहुआयामिक सम्बन्ध स्मरण गराउँदै भारतीय राष्ट्रपति मुर्मूले भारत सरकार, भारतीय जनता र व्यक्तिगत तर्फबाट...
कांग्रेस नेता पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपति बनेका हुन् । पौडेलको पक्षमा ३३ हजार ८०२र नेम्वाङको पक्षमा १५ हजार ५१८मतभार परेको थियो । बिहीबार बिहान १०...
राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं :नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीयसंसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन्। अर्का प्रत्यासी सुवासचन्द्र नेम्वाङले पनि मतदान गरेका छन् । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ। नयाँ...
राष्ट्रपति निर्वाचनमा प्रचार गर्न नपाइने
नेपाल फ्ल्यास
फागुन २३, २०७९
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ। आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो। निर्वाचनका...
राजनीतिले कोल्टे फेर्यो, राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
नेपाल फ्ल्यास
फागुन १३, २०७९
नेपालको राजनीतिले एकाएक कोल्टे फेरेको छ । एमाले सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ भने कांग्रेस सत्तासीन बन्दै छ । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा गरिसकेका छन् । राप्रपाले सबै प्रदेशबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । राष्ट्रिय स्वतन्त्र...
ओलीलाई पदबाट हटाउनुपर्छ : पौडेल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलेकेपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार ट्रेड युनियन कांग्रेसद्वारा आयोजितगिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभालाई संबोधनका क्रममाप्रधानमन्त्री ओलीले उत्पात गरेको बताउँदैकांग्रेसले विकल्प दिनुपर्ने बताएका हुन् । अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ...
मनपरीतन्त्रमा बाधा भएपछि ओलीले निर्वाचन अघि सारेका हुन्: पौडेल
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरीतन्त्रमा बाधा भएपछि निर्वाचन अघि सारेको बताएका छन् । बुधबारबाँकेमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेता पौडेलले सो बताएका हुन् । उनले भने, हिजो राष्टपतिले बोलाएको संसदीय दलको बैठकमा...
सत्ता होइन व्यवस्था जोगाउन आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताए। कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको...
महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन २९, २०७७
बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर...
रामचन्द्र राष्ट्रपति बन्ने भनी गलत प्रचार गरियो: पौडेल
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलेपहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँजन्मजयन्तीको अवसरमा मंगलबार आयोजितकार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिलेआफूलाईराष्ट्रपतिको लोभमा लागेको भनी गलत प्रचार गरिएको बताउँदै कांग्रेस नेता...
केपी ओलीलाई सत्तामा रहन एक सेकेण्ड पनि अधिकार छैन : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली कांग्रेस धनुषाद्वारा बुधबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान अनुसार न्याय दिएर...
बैसाखमा चुनाव कुनै हालतमा हुन नसक्ने रामचन्द्र पौडेलकाे दाबी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
सुनसरी ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने दाबी गरेका छन् । पौडेलले घोषित मितिमा चुनाव नहुने स्थिति रहेकाले त्यसपछिको शासनसत्ता कसको हातमा हुने भन्दै प्रश्न गरे- 'हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको...
मुलुकमा ठुलो विश्वासको संकट पैदा भयो : नेता पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विश्वासको संकट देखा परेको बताएका छन् । नेता पौडेललेप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणका बेला गरेको सम्झौतामाविश्वासघात गर्दामुलुकमा विश्वासको संकट देखा परेको बताएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...
ओलीमाथि पौडेलको टिप्पणी : तानाशाह अन्तिम समयमा बर्बराउने गर्दछन्
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली...
प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ: कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
माघ ११, २०७७
विराटनगर ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री सच्चिनुपर्ने कांग्रेसको लाइन भएको बताएका छन् । आइतबार वरिष्ठ नेता पौडेललेप्रधानमन्त्री ओलीले लिएको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावाद भएको बताउँदै उनलेकांग्रेसको लाइन अब ओली सच्चिनुपर्ने भएको बताएका हुन् ।संसद् पुनर्स्थापनाका लागि कांग्रेस...
न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन् : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए छन्।प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट...
निर्वाचनमा जाँदा कांग्रेस फाइदामा भए पनि गणतन्त्र धरापमा : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता विषयको प्रवचन कार्यक्रममा उहाँले संविधानको संरक्षण गरे...
रामचन्द्रलाई किसानको चुनौती- ‘ओलीको जरुरी छैन, म नै काफी छु’
नेपाल फ्ल्यास
पुस ०९, २०७७
तनहुँक्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिँदै उनलाई हराउन आफु नै काफी भएको बताएका छन् । विहीबार पार्टीको केन्द्रीय समितिको बैठक पछि सन्चारकर्मीहरुसँग...
पुल उद्घाटन त्रुटिपूर्ण, विधिको अपमान भयो : नेकपा
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यास नगरपालिका१ तालघरे र व्यास१० र ११ जोड्ने सो पुल नेता पौडेलले बिहीबार उद्घाटन गरेका थिए ।...
रामचन्द्र पौडेलले गरे पुल उद्घाटन
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज (बिहीबार) तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । यसअघि हिजो (बुधबार) पुल उद्घाटन गर्न नपाएपछि पौडेलले आज पुल उद्घाटन गरेका हुन् । कांग्रेसका सयौं कार्यकर्तासहित नेता पौडेल आज पुल...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय