भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भ्रष्टाचार
आफ्नो राजीनामा मागेको विषय अस्वाभाविक होइन : गृहमन्त्री
नेपाल फ्ल्यास
साउन ०९, २०८०
गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेकन छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई आफ्नो अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे । आज प्रेस सेन्टर नेपालले गोरखामा गरेको पत्रकार सम्मेलनमा...
भ्रष्टलाई धमाधम सफाइ, विशेष अदालतप्रति अख्तियार रुष्ट
नेपाल फ्ल्यास
कात्तिक २२, २०७९
संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूले गरेको अभियोजनमा धमाधम विशेष अदालतले सफाइ दिएकोमा रुष्ट बनेको छ । अख्तियारले पत्रकार सम्मेलन नै गरेर विशेष अदालतका फैसलाहरूप्रति असहमति जनाएको हो । गत साउनयता विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दाका१६३ फैसला भएकोमा २० वटामा...
अख्तियारको रिपोर्ट: लकडाउनमा झन् बढी भ्रष्टाचार भयो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
कास्की ।चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले । तर प्रदेश नै लक भएका बेला समेत भ्रष्टाचारका घटना भने झन बढेको प्रतिवेदन...
बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने विशेषको आदेश
नेपाल फ्ल्यास
माघ २९, २०७७
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्तशोभाकान्त ढकाललाईविशेष अदालतले थुनामा पठाएको छ । ढकाललाई बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको ११३...
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार
नेपाल फ्ल्यास
माघ २६, २०७७
भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो...
सुर्खेतमा भ्रष्टाचारका उजुरीको चाङ, ७२० मध्ये ६२९ उजुरीमा छानबिन हुँदै
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजुरीअख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालुआर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजुरीमध्ये ९१छिनोफानो गरिएको छ । बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।...
खोटाङमा सामाजिक सुरक्षा भत्तामा चरम भ्रष्टाचार, मरेका र गाउँमा नामै नभएका मान्छेको नाममा समेत लाखाैँ दुरुपयोग
रासस
असोज २०, २०७७
खोटाङ । साकेला गाउँपालिका५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना फुलसरी...
पाटन नगरपालिकामा कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार ! हरेक शीर्षकमा अनियमितता, खर्च विवरण माग्दा पनि दिइएन
नेपाल फ्ल्यास
असोज १०, २०७७
बैतडी ।कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो । पाटन नगरपालिकामा कोरोना...
भ्रष्टाचारको विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व
नेपाल फ्ल्यास
असोज ०२, २०७७
महोत्तरी ।महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितताको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व सुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, सहिदगेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च,...
‘पुनःनिर्माणमा नागरिक स्तरबाट समेत संस्थागत भ्रष्टाचार’
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ । टिआई नेपालले शुक्रबार आयोजना गरको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक...
पावरकाे सेन्टर भनेको नै भ्रष्टाचारको केन्द्रविन्दु हो : शर्मा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेका शर्माले यस्तो बताएका हुन् । उनले भने, जहाँ पावर...
प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
नेपाल फ्ल्यास
असार ०९, २०७७
डोटी । जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट ६१ हजार २० रुपैयाँ बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको...
शाखा अधिकृतको १० करोड बढी अकुत सम्पत्ति
नेपाल फ्ल्यास
जेठ २०, २०७७
मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले१० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४...
राष्ट्रियस सभाको सहमति लागू भए भ्रष्टाचारसम्बन्धी बिगो र कैद समयावधि फेरबदल हुने
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद्मा लगेको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ मा...
अफगानिस्तानका क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षे प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भ्रष्टाचार अभियोगमा अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनलाई सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग, २०१९ र २०२० को बांग्लादेश प्रिमियर लिगमा मिलेमतो गरेको आरोपप्रमाणित भएको भन्दै प्रतिबन्ध लगाएको हो ।...
नयाँ वर्षको कामना : सबै भाइरसहरूको समूल नष्ट
अर्जुन खड्का
चैत ३०, २०७६
कोरोना भाइरसले विश्व आहत छ । हरेक क्षण दुखका समाचार आइरहेका छन् । संक्रमण र मृत्यु सामान्यझैँ बन्न थालेका छन् । संसारले दोस्रो विश्वयुद्धपछिको ठुलो समस्या झेल्नु परेको छ । यो भाइरस आधुनिक विश्वका लागि चुनौतीको पहाड बन्दै छ ।...
कर्मचारी र ठेकेदारकाे मिलेमतोमा सवा २ करोड भ्रष्टाचार
नेपाल फ्ल्यास
फागुन २०, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसहित ६ जनाविरुद्धसवा २ कराेड बराबरकाे भ्रष्टाचारअभियोग पत्रदायर गरेकाे छ । ६ जनाले २ करोड २७ लाख ३ हजार आर्थिक अनियमितता गरेकाे अभियोगमा विशेष अदालत काठमाडौँमा...
पूर्वमन्त्री साहलाई चार वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन १५, २०७६
विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो । जनकपुर बम काण्डमा मुछिएका...
पार्टीभित्र विवाद र समस्या आइरहन्छन्, कम्युनिस्ट पार्टी गडगडाउने खोलाजस्तै हो : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु...
हुलाकका कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन १२, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेजिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतविरुद्ध३ करोडको भ्रष्टाचार मुद्दा दायर गरिएकाेछ । अयोगले आर्थिक अनियमितता गरेको अभियोगमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरेको छ । सोही मुद्दामा प्रतिवादी बनाइएका नायब...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय