बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बलात्कार
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुईजना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको...
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईपक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६...
बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्याए अस्पताल
नेपाल फ्ल्यास
साउन १३, २०७७
आफ्नै छोरीलाई बलात्कार गरेर एक अपराधी बाबुले उपचारका लागि अस्पताल पुर्याएका छन् । ६ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबुआमाले अस्पताल लगेरलठ्ठीसँग खेल्दा योनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइएकाे थियो ।तर, चेकजाँचका क्रममा बालिकालाई फकाएर सोधेपछि उनलाई आफ्नै बाबुले...
१८ बर्षीया युवती बलात्कृत
नेपाल फ्ल्यास
साउन १३, २०७७
जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिका३ की १८ बर्षीया युवती बलात्कृत भएकी छन् । स्थानीय कलाम राइनले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित...
अपांग बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । देशमा विभिन्न अपराधका घटना घटिरहेका बेला फेरि अपांग बालिकालाई बलात्कार गर्ने एक ६३ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिकास्थित १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा केराबारी...
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । बालिकालाई बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय श्यामराज तामाङ पक्राउ परेका हुन् । उनीमाथि कैलाश गाउँपालिका ८ की६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोप...
लकडाउनमा बलात्कारका घटना वृद्धि
नेपाल फ्ल्यास
साउन ०२, २०७७
नारायणपुर । लकडाउनको समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनको अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार...
बालिका बलात्कार गर्ने दुई युवा जेल चलान, पिडीत बालिकामा ६ महिनाको गर्भ
नेपाल फ्ल्यास
असार ३१, २०७७
पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षको लागि जेल चलान भएका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा...
बलात्कारपछि हत्या गर्ने ५ जनालाई जन्मकैद
नेपाल फ्ल्यास
असार २४, २०७७
बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा...
नसालु पदार्थको प्रयोग गरी करणी गरेको आरोपमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैंको गोकर्णेश्वर नगरपालिकाबाटसामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई प्रहरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । बलात्कार हुने महिला पसल सञ्चालक रहेको खुलेको छ ।...
ललितपुरमा सापटी रकम लिन बोलाएर बलात्कार
नेपाल फ्ल्यास
असार १०, २०७७
सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमाललितपुरमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका२ का ३५ वर्षीय लालबाबु सदालाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ २७ गते...
फुपुकी छोरीलाई बलात्कार गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । आफ्नै फुपुकी छोरीलाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया फुपुकी छोरी बहिनीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौलीका २२ वर्षीय वीरेन्द्र दयाललाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाइएको छ । कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका दयालले...
महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै हुनुपर्ने सांसदकाे माग
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । देशकाे विभिन्न स्थानमा रहेकाे क्वारेन्टाइनभित्रमहिलामाथि हुने हिंसात्मक घटना भएपछिरोक्नकाे लागिठोस कार्ययोजना बनाउन महिला सांसदलेगृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई...
क्वारेन्टाइनमै महिलामाथि बलात्कार, तीन पक्राउ
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमै एक महिलामाथि बलात्कार भएको छ । उक्त घटनाका आरोपी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी...
भान्जी बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिकाकी १५ वर्षीया भान्जीलाई जबरजस्ती करणी गरेको आरोपमा मामापक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षे युवकलाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । युवकले पटक पटक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएका खुलेको...
बलात्कार गरेको आरोपमा चार पक्राउ
रासस
जेठ २२, २०७७
लहान । एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका४ निवासी २५ वर्षीय रामबाबु भन्ने...
काठमाडौंमा सात वर्षीया बलिका बलात्कृत, बाबु पक्राउ
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ७ वर्षीया छोरीलाई यौन दुराचार (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामेछाप घर भई कीर्तिपुर नगरपालिका४ भत्केपाटीमा डेरा गरी बस्ने बुबाले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको जानकारी एक संस्थाले प्रहरी दिएको थियो।...
४ वर्षीया बालिका बलात्कृत
नेपाल फ्ल्यास
जेठ २०, २०७७
नवलपरासी ।सरावल गाउँपालिका-४ मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलापुरकी४ वर्षीया बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको प्रहरीले जनाएकाे छ । घरमा एक्लै खेलिरहेकी बालिकालाई मिठाई दिएर बलात्कार गरेको पीडित बालिकाकी आमाले बताइन्। बालिकाको अवस्था गम्भीर...
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिन्धुपाल्चोक ।छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई विगतदेखि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाका बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी...
बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय