जेठ ०७, २०८१, सोमबार
               

फुपुकी छोरीलाई बलात्कार गर्ने युवक पक्राउ

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नै फुपुकी छोरीलाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षीया फुपुकी छोरी बहिनीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौलीका २२ वर्षीय वीरेन्द्र दयाललाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका दयालले फुपुकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि