मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली काग्रेस
यी हुन् कांग्रेस महाधिवेशनमा निर्वाचित सबै अनुहार
नेपाल फ्ल्यास
पुस ०८, २०७८
नेपाली कांग्रेसको१४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो । महाधिवेशन उद्घाटन भएको १४ औँ दिनको दिन मतगणना सकिएको...
कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्षधरकाे बाहुल्यता
नेपाल फ्ल्यास
पुस ०४, २०७८
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा देउवा पक्षले ३५ मध्ये २५जनामा सभापति शेरबहादु देउवा पक्ष विजयीभएका छन् । शेखर कोइराला पक्षले १० जना जितेको छ । लाेकप्रिय मत ल्याउने पनि सभापति देउवा निकटकै छन् ।कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५...
के गगन र विश्वप्रकाशले अपेक्षा धान्न सक्लान ?
नेपाल फ्ल्यास
पुस ०१, २०७८
कांग्रेसमा सबैभन्दा लोकप्रिय देखिए विश्वप्रकाश शर्मा । उनले आफ्नो गुटका अध्यक्षका उम्मेदवार प्रकाशमान सिंहको मत भन्दा १६ सय जति मत बढी ल्याए । चर्चामा गगन थापा बढी लोकप्रिय भनिए पनि उनी विश्वप्रकाश जति प्रिय देखिएनन् । उनले आफ्नो गुटका सभापति...
सुरुवाती गणनामा उपसभापतिमा धनराज गुरुङको अग्रता
नेपाल फ्ल्यास
मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिको जारी छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारीमतगणना उपसभापतिमा धनराज गुरुङको अग्रता देखिएको छ । ४६ सयभन्दा बढी मतमध्येअहिलेसम्म १२ सय मतगनिएको हो।गुरुङ सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् । उपसभापतिमा दुई जना निर्वाचित हुनेछन्...
देउवासँग पदमा सम्झौता गरेको होइन: प्रकाशमान
नेपाल फ्ल्यास
मंसिर २८, २०७८
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका...
सहमति नभएकैले सभापतिमा उठेँ : शेखर कोइराला
नेपाल फ्ल्यास
मंसिर २६, २०७८
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन:सभापति उठेको...
फोटोमा कांग्रेस सभापतिमा देउवाको उम्मेदवारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी नेपाली कांग्रेसकाे सभापतिमा उम्मेदवारी दर्ता गराए :
कस्तो छ टिम देउवा ?
नेपाल फ्ल्यास
मंसिर २५, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । कस्तो छ त टिम देउवा ? देउवाले आफ्नो उपसभापतिमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई रोजेका छन् । सुनसरीका गच्छदारकाे खासगरी...
महाधिवेशनअघि कांग्रेसको अन्तिम बैठक भोलि
नेपाल फ्ल्यास
मंसिर २२, २०७८
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित...
२३ वर्षमै कांग्रेस महाधिवेशन प्रतिनिधि
नेपाल फ्ल्यास
मंसिर २०, २०७८
पार्टीको महत्त्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौँ नेता तथा कार्यकर्ता छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन् । नेतृत्वमा पुग्ने दौडमा खोटाङको हलेसी तुवाचुङ...
प्रदेश १ सभापतिमा दुई भोटले हारे गुरु
नेपाल फ्ल्यास
मंसिर २०, २०७८
नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् । सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त...
गण्डकी सभापति बनेका 'टिमुरबोटे कैदी'
नेपाल फ्ल्यास
मंसिर १९, २०७८
शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता मानिन्छन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइराला देखि गणेशमान सिंहको आन्दोलनमा उनी कमान्डर भएर काम गरे । २०४२ सालको सत्याग्रह र २०४७ सालको...
काँग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ । लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको...
अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न काँग्रेसकाे आग्रह
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलकोबैठकलेविदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्चस्तरीय कूटनीतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ । नेपाली दूतावासलाई नेपालीको हितमा विशेष सक्रियता बढाउन तथा...
किन सम्झिएन काँग्रेसले सन्त नेतालाई ?
नेपाल फ्ल्यास
फागुन २०, २०७६
नेपाली राजनीतिका भद्र पुरुष कृष्णप्रसाद भट्टराईको आज नवौँ स्मृति दिवस । जीवनका ऊर्जाशील समय खर्चिएर ठड्याएको उनकै पार्टी नेपाली काँग्रेसले उनलाई सम्झने कोसिस गरेन । वर्तमान राजनीतिक शासन पद्धतिको सर्वाधिक जटिल मोडका साक्षी र सारथि किसुनजी कै पदमार्गमा हिँड्ने कसम...
पौडेलको विरोधको बेवास्था गर्दै देउवाले गठन गरे पुनः केन्द्रीय विभाग
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः केन्द्रीय विभाग गठन गरेका छन् । उनले पार्टीभित्र विरोध हुँदाहुँदै पनि उनले सात केन्द्रीय सदस्य थप गरेका हुन् । जसअनुसार एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय