बैशाख १३, २०८१, बिहीबार
               

सुरुवाती गणनामा उपसभापतिमा धनराज गुरुङको अग्रता

नेपाल फ्ल्यास
मंसिर २९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिको जारी छ ।

का‌ंग्रेस  केन्द्रीय कार्यालयमा जारी मतगणना उपसभापतिमा धनराज गुरुङको अग्रता देखिएको छ । ४६ सयभन्दा बढी मतमध्ये अहिलेसम्म १२ सय मत गनिएको हो । गुरुङ सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् । 

उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् । दोस्रो बढी मत ल्याउनेमा भने सभापतिमा निर्वाचित पूर्णबहादुर खड्का छन् ।

१२ सय गणना हुँदा कसको मत कति ?

धनराज गुरुङ : ५४३

पूर्णबहादुर खड्का : ५०१

डा. चन्द्र भण्डारी : ४७२

विजयकुमार गच्छदार : ४५४

सुजाता कोइराला : १३८

महेश आचार्य : १२३

दिव्यश्वरी शाह : ३५


कस्तो लाग्यो ?

यो पनि