बैशाख २९, २०८१, शनिबार
               

महाधिवेशनअघि कांग्रेसको अन्तिम बैठक भोलि

नेपाल फ्ल्यास
मंसिर २२, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । 

बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । 
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेन छ । 

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो । 


कस्तो लाग्यो ?

यो पनि