मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनता समाजवादी पार्टी
जसपा फुट्दा सरकार झनै बलियो, अध्यादेशको सहारा नचाहिने
श्यामसुन्दर पुडासैनी
साउन १२, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार थप बलियो भएको छ । देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको एमालेको माधव नेपाल समूहविनै पनि संसदमा सरकारको बहुमत पुग्ने भएपछि थप...
महन्थ ठाकुर र राजेन्द्र महतोले गराउन थाले सांसदलाई हस्ताक्षर
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
राजनीतिक समिकरण बदलिँदै गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउन थालेका छन् । जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै हस्ताक्षर सङ्कलन गरेका...
जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष ठाकुरका साथमा वरिष्ठ नेता राजेन्द्र महतो र जसपा कार्यदलका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पनि बालुवानटार पुगेकाे स्राेतले जनाएकाे छ । रेशम...
जसपाका नेताहरू पेरिसडाँडा पुगे
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । अहिले जसपाका नेताहरू माओवादी केन्द्रसँग छलफल गर्न माओवादी केन्द्रकाे पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित छलफलमा जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, प्रवक्ता...
जसपा संसदीय दलको बैठक सिंहदरबारमा
नेपाल फ्ल्यास
फागुन २८, २०७७
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। सरकारमा जाने विषयमा धारणा बनाउन बैठक बसेको हो । सत्तारुढ दल नेकपा एमालेसंग सहकार्य गर्ने विषयमा विहबिार जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव...
निर्वाचनमा जान तयार छौँ : उपेन्द्र यादव
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा बुधबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी...
ओली सरकार संघीयता समाप्त पार्ने षडयन्त्रमा छ : उपेन्द्र यादव
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा आज आयोजित नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, संघीयता...
संशोधनको पक्षमा मत हाल्न समाजवादी पार्टीको ह्विप
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । विहान बसेको संसदिय दलको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टीसंग एकताभएपनि...
बाबुराम कसरी झरे जनता समाजवादी पार्टीको चौथो वरियतामा ?
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मधेसलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकीकृत गरी बनेकाे जनता समाजवादी पार्टीका नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।...
जसपा निर्वाचन आयोगमा दर्ता
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी आयाेगमा दल दर्ता भएको हाे । वरियता विवादमा दर्ता प्रक्रिया लम्बिदै आएको जनता समाजवादीको विवाद मिलेसँगै निर्वाचन आयोगमा दर्ता...
सांसद गंगा चौधरी र समाजवादी पार्टीकी नेतृ सरिता गिरीबीच कडा घोचपेच
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । संसद सरिता गिरी र नेकपाकी सांसद गंगा चौधरीबीच संसदमा घोचपेच भएको छ । घोचपेच सँगै शुक्रबार समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले नेकपाकी सांसद गंगा चौधरीलाई कारबाहीको माग गरेकी छिन् । उनले चौधरीले जेठ १९ गते संसदमा चौधरीले...
समाजवादीले दर्ता गराउन खोजेको अपहरणसम्बन्धी जाहेरी दर्ता भएन
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं प्रहरी परिसरले मुद्दा दर्ता नगरिकन फिर्ता गरिदिएको छ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुले दर्ता गर्न खोजेको दायरी दर्तानगरी फिर्ता गरिदिएको हो । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी...
पार्टी एकीकरणबारे संघीय संसद सचिवालयलाई जानकारी
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नव गठित जनता समाजवादी पार्टीका संसदीय दलका नेताहरुले संघीय संसद सचिवालयलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणबारे जानकारी गराएका छन् । बिहीबार सो पार्टीका संसदीय दलका नेताहरुले संसद सचिवालयलाई दुई दल एकीकरण भई जनता...
जनता समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा जनता समाजवादी पार्टी को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय