असोज ०५, २०८१, शनिबार
               

पार्टी एकीकरणबारे संघीय संसद सचिवालयलाई जानकारी

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नव गठित जनता समाजवादी पार्टीका संसदीय दलका नेताहरुले संघीय संसद सचिवालयलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणबारे जानकारी गराएका छन् । 

बिहीबार सो पार्टीका संसदीय दलका नेताहरुले संसद सचिवालयलाई दुई दल एकीकरण भई जनता पार्टी गठन भएको जानकारी गराउँदै पत्र बुझाइ पार्टी एकीकरणबारे जानकारी दिएका हुन् । 

नव गठित जनता समाजवादीका नेताले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि पार्टी एकताबारे जानकारी गराएका छन् । 

यो पनि