बैशाख १८, २०८१, मंगलबार
               

जसपाका नेताहरू पेरिसडाँडा पुगे

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले जसपाका नेताहरू माओवादी केन्द्रसँग छलफल गर्न माओवादी केन्द्रकाे पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित छलफलमा जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुषाललगायतका नेताहरूबी पेरिसडाँडामा छलफलाका लागि जुटेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि जसपा र माओवादी केन्द्रबीच छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका एक सांसदले जानकार दिए ।

यो पनि