बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खोप
भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी...
पत्रकारहरुलाई भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । कोरोनाको महामारीका बीच अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गराउने काममा सक्रिय रहेका पत्रकारहरुलाई सरकारले प्राथमिकताका साथ कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको पहलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने...
नेपालमा १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ २०, २०७७
कोरोनाविरुद्धको खोप अभियानको छैटौं दिनसम्म नेपालमा कूल १ लाख २८ हजार ६५० जनाले खोप लगाएका छन् । नेपालमा मंगलबारबेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोपकेन्द्रबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोनाविरुद्धको खोप लगाएकास्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी...
कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जना गिरफ्तार
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा चीन सरकारले तीन सहरबाट८० जनालाई गिरफ्तार गरेको छ । न्युज सिन्ह्वाका अनुसारचीन सरकारलेजियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोप पनि बरामद गरेको छ । प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने...
एकै दिन ८८ हजार नेपालीले लगाए कोभिड–१९ विरुद्ध खोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।कोरोनाविरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३,...
नेपालमा कोरोनाविरुद्ध खोप लगाउनेकाे संख्या ८८ हजार ७०० जना
नेपाल फ्ल्यास
माघ १८, २०७७
कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आज देशभर२३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६४८, तेस्रो दिन १७ हजार ४६५ र चौथो दिन १४ हजार ८९४ जना गरी हालसम्मआजसम्म कुल ८८ हजार...
म्यानमारका सांसदलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
माघ १७, २०७७
याङगुन । म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले...
कर्णाली प्रदेशमा पहिलो दिन सात सय ५४ जनालाई खोप लगाइयो
नेपाल फ्ल्यास
माघ १४, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका विभिन्न अस्पतालका विभिन्न १२ अस्पतालबाटपहिलो दिन सात सय ५४ जनालाईकोरोनाविरुद्धको खोप लगाइएको छ । खोप लगाउनेमासुर्खेतबाट दुई सय २५ जना, मेहलकुना अस्पतालबाट ८७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाबाट १ सय २३ जना, चौरजहारी सामुदायिक...
कोभिड–१९ विरुद्धको खोप अभियान – (फोटो फिचर)
नेपाल फ्ल्यास
माघ १४, २०७७
कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको शुभारम्भ भएको छ। बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । यसै क्रममा पाटन अस्पतालका डा पारसकुमार आचार्यले कोभिडविरुद्धको पहिलो खोप लिएका छन् । प्रधानमन्त्री ओलीले...
कर्णालीलाई कोरोनाविरुद्धकाे ११ हजार खोप
नेपाल फ्ल्यास
माघ ११, २०७७
कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोनाविरुद्धको खोप कोभिशिल्ड आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा...
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसारकोरोना भाइरस (कोभिड१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेआगलागीका कारणकम्पनीको खोप...
भारतीय ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं ।औषधि व्यवस्था विभाग (नेपाल)ले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागिअनुमति दिएको छ । विभागका अनुसार सेरम इनिस्च्युट अफ इण्डियाद्वारा उत्पादितसोखोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको हो ।विभागले दुई दिनअघि मात्र आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने...
बेलायतमा जसले लगाइन् कोरोनाविरुद्धको पहिलो खोप
एजेन्सी
मंसिर २३, २०७७
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजरबायोएनटेकले उत्पादन गरेकोकोरोना भाइरस(कोभिड१९) विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो। मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर...
कम्बोडियामा कोरोनाको खोप निःशुल्क
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
एजेन्सी । कम्बोडियाका सबै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श...
फाइजरको खोप प्रयोग गर्न अनुमति दिने पहिलो देश बन्यो बेलायत
एजेन्सी
मंसिर १७, २०७७
बेलायतले फाइजर र बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ । ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो । बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी...
कोभिड १९ विरुद्धको खोप बन्दै, कुन चरणमा पुग्यो खोप ?
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व अहिले संकटको अवस्थामा छ । युरोपको अर्थतन्त्र सताब्दीकै सबैभन्दा खराब अवस्थामा रहेको समाचार आइरहदा महाशक्ति राष्ट्र अमेरिकाको अर्थतन्त्रलाई पनि निकै ठुलो धक्का लागेको छ । छिमेकी मुलुक भारतले पनि...
पुरुषका लागि गर्भनिरोधक खोप, एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
एजेन्सी ।अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने...
चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ । चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको कोरोना भ्याक खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो । साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले...
युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी
कात्तिक १९, २०७७
एजेन्सी ।युनाइटेड अरब इमिरेट्स (युएई) का रुलर तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड१९ को खोप लिगाएका छन् । स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै...
इजरायलले सुरु गर्यो कोरोनाविरुद्धको खोप परीक्षण
एजेन्सी
कात्तिक १७, २०७७
इजरायलले कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको छ । साथै इजरायल सरकारले कोभिड१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । हामी सुरुङकोअन्त्यमा प्रकाश देख्न सक्छौं, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय